रुपान्तरणको निम्ति शक्ति आर्जन गर्न र सन्देश दिन
कपिलवस्तु । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले विश्ले नयाँ विचारको उज्यालो खोजिरहेको भन्दै आफूहरु लुम्बिनी आएको बताएका छन् । नयाँ शक्ति पार्टी, नेपालको चौथो विस्तारित बैठकको











