काठमाडौं धुम्रपान तथा सुर्तीजन्य पदार्थ मुक्त सहर घोषणा
काठमाडौं ।। काठमाडौं महानगरपालिकालाई धुम्रपान तथा सूर्तिजन्य पदार्थ मुक्त सहर घोषणा गरिएको छ । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महानगरलाई हेल्दी सिटीको रुपमा विकास गर्न










