समाचार Archives - Page 299 of 3424 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

कार्की र चुडालको इजलासमा तुहियो विश्वराजको सपना

काठमाडौं- प्रहरी सेवामा एकाएक छलाङ मारेर उच्च पदमा पुगेका एआईजी विश्वराज पोखरेलको भाग्यको ढोका बन्द भएको छ । सर्वोच्च अदालतले उनको आइजीपी बन्ने ढोका बन्द गरिदिएको हो । पोखरेलले सर्वोच्च

एकाएक एमालेप्रति नरम देखिए माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमालेलाई अहिले धेरै प्रहार गर्नु नहुने बताएका छन्। उनले आफ्नो पार्टीमाथि एमालेले अहिले प्रहार नगरेको उल्लेख गर्दै एमालेलाई पनि प्रहार

एसपीपी रद्ध गरेकै कारण अमेरिकाले देउवाको भ्रमण रद्ध गरेको खुलासा

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) रद्ध गरेकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्ध भएको खुलासा गरेका छन् ।

के देउवा गभर्नर अधिकारीको पक्षमा छन् ?

काठमाडौं- सत्ता गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामाका विषयमा पनि छलफल हुँदा प्रधानमन्त्री शेरबहादुर देउवाले यसबारे अनविज्ञता देखाएका छन्। बैठकमा सहभागी कांग्रेस प्रवक्ता

सर्वोच्चद्वारा विश्वराज पोखरेलको रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरिदिएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले पोखरेलको रिट खारेज गरेको हो । वरिष्ठताको

राइझुमाका स्रष्टाबाट शंखमूलमा राइझुमा लाउन्ज उद्‌घाटन

काठमाडौं- नयाँबानेश्वरस्थित शंखमुलमा राइझुमा लाउन्ज सञ्चालनमा आएको छ। बिहीबारबाट राइझुमा लाउन्ज सञ्चालनमा आएको हो। राइझुमा पश्चिम नेपालमा प्रयोग हुने शब्द हो। राइझुमा बोलको चर्चित देउडा गीतसमेत रहेको छ। राइझुमाका श्रष्टा

पुष्पा भुसालले उपसभामुख जित्ने पक्का, गृहजिल्लामा खुसियाली

प्रतिनिधि सभामा रिक्त उपसभामुख आज (शुक्रबार) चयन गरिँदै छ। त्यसका लागि आज दिउँसो ३ बजे मतदान गरिने संघीय संसदको सचिवालयले जनाएको छ। उपसभामुख पदका लागि बिहीबार सत्तारुढ ५ दलीय गठबन्धनबाट

जसपा र डा. बाबुराम भट्टराई दुबैको बेहाल

काठमाडौं- माओवादी छोडेर नयाँ शक्ति हुँदै जनता समाजवादी पार्टी (जसपा)सम्म पुगेका डा. बाबुराम भट्टराई आफ्नै पार्टीबाट निष्काशित भएका छन् । जसपाको उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्ष रहेका डा. बाबुराम

अन्तत: गठबन्धनको पक्षमा खुले शेखर कोइराला

काठमाडौं- आम निर्वाचनको चहलपहल बढ्दै जाँदा नेपाली काँग्रेसभित्र फेरि गठबन्धनको विषयमा मन्थन हुन थालेको छ । तर यस पटक भने कांग्रेस नेता शेखर कोइराला पनि गठबन्धनको पक्षमा देखिएका छन् ।

लस एञ्जलसमा भानु जयन्ती

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, लस एञ्जलसमा च्याप्टरले भानुजयन्ती भव्यताका साथ मनाएको छ । अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विभिन्न वक्ताहरूले आदिकवि भानुभक्तका बारेका चर्चा गरे ।

उपेन्द्रलाई थप झड्का: प्रभावशाली नेताले छोडे जसपा

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)मा विवाद चुलिएका बेला अध्यक्ष उपेन्द्र यादवनिकट केन्द्रीय कार्यकारणी सदस्य रेणु कुमारी यादवले पार्टी परित्याग गरेकी छन्। केन्द्रीय सदस्य समेत रहेकी रेणुले कुनैपनि पदीय जिम्मेवारीमा नरहने

गठबन्धनको विकल्पमा ‘प्लान बी’ पनि तयार गर्दै कांग्रेस

काठमाडौं- नेपाली कांग्रेसभित्र गठबन्धनको विकल्प तयार गरेर बस्नुपर्ने प्रस्ताव गरिएको छ। कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरूले यस्तो प्रस्ताव गरेका हुन् । बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरूले यस्तो प्रस्ताव