समाचार Archives - Page 2884 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

ओलीले गरे भारतका उपराष्ट्रपति वेँकैया नायडुसँग भेटवार्ता

नयाँ दिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका उपराष्ट्रपति वेँकैया नायडुसँग शनिवार भेटवार्ता गरेका छन् । मौलाना आजाद रोडस्थित उपराष्ट्रपतिको निवासमा प्रधानमन्त्री ओलीले सो शिष्टाचार भेटवार्ता

चट्याङ लागेर १० महिने बालकको मृत्यु

अछाम । अछाम जिल्लाको चौरपाटी–३ गगुडामा शनिबार बिहान ४ बजेतिर परेको चट्याङ लागेर एक जना बालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । गगुडास्थित रमेश कामीको

आईजीपी को बन्ला ? यस्तो भन्छन बादल !

भरतपुर : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिका लागी कुनै चलखेल नहुने बताएका छन् । न्यायसंगत र वैधानिक ढंगले आईजीपी नियुक्ति हुने स्पष्ट पारे । भरतपुर विमानस्थलमा प्रेस

वडा सदस्यको रुखबाट लडेर मृत्यु

बाजुरा- बाजुराको बडीमालिका नगरपालिका–३ का वडा सदस्यको रुखबाट लडेर आज मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका दलित वडा सदस्य ३५ वर्षीय टेकबहादुर चदारा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको

विकास निर्माणमा अवरोध पुर्याउनेलाई सामाजिक रुपमा बहिष्कार गर्नुपर्छ :मन्त्री पोखरेल

काठमाडौं। कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले विकास निर्माणमा अवरोध पु¥याउनेलाई सामाजिक रुपमा बहिष्कार गर्नुपर्ने बताउनुभएको छ । आसन्न नयाँ वर्ष २०७५ का अवसरमा चण्डेश्वरी मन्दिर निर्माण तथा संरक्षण समितिले

डिपिएल : धनगढीले रुपेन्देहीलाई ३ रनले हरायो

धनगढी ,कैलाली । यही चैत १७ गतेदेखि कैलालीको धनगढीमा जारी  रुस्लान धनगढी प्रिमियर लिग दोस्रो संस्करण (डीपीएल–२) को आजको खेलमा टिम चौराह धनगढीले  रुपेन्देही च्यालेन्जर्सलार्इ ३ रनले पराजित गरेको छ

कृषि पत्रकार समाज रुपन्देहीमा गठन

आचार्य प्रदीप बुटवल । रुपन्देहीमा क्रियाशील कृषि क्षेत्रका पत्रकारहरूको भेलाबाट बुटवल टुडे दैनिकका वरिष्ठ संवाददाता कृष्ण खनालको अध्यक्षतामा कृृषि पत्रकार समाज नेपाल रुपन्देही शाखा गठन गरेको छ । शनिवार बुटवलमा

नेपाल अब ल्यान्ड लिंक मात्र होइन वाटर लिंक पनि हुनेछ:मोदी

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा तीन दिने भारत भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डललाई भारतमा स्वागत गर्न पाउँदा आफू खुशी रहेको बताएका छन् ।

रुपन्देहीमा प्लाष्टिक झोला निषेध

बुटवल– रुपन्देहीको तिलोत्तमालाई प्लाष्टिक झोला निषेधित नगरपालिका बनाउन शनिबार मणिग्राममा सम्पन्न सरोकारवालाहरुको बैठकले आउँदो वैशाख १ गतेबाट अभियान थाल्ने निर्णय गरेको हो । प्लाष्टिक झोला निषेधित अभियान सञ्चालन समितिका संयोजक

ओलीको टुक्का जस्तै श्वेतपत्र पनि मजाक हो: रामशरण महत

चितवन– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले एक पटक निर्वाचन हार्दैमा आत्मबल कमजोर बनाउन नहुने बताएका छन्। नेपाली कांग्रेस चितवनले आज आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिलाई एकदिने प्रशिक्षण कार्यक्रममा

धनगढीमा ४ पार्टीको प्रहरीसँग झडप, १६ घाइते

धनगढी । कैलालीको धनगढीमा चारवटा पार्टीले निकालेको जुलसमा प्रहरीले हस्तक्षेप गर्दा १६ जना घाइते भएका छन् ।   धनगढीको ट्राफिक चौराहामा नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, मोहन वैद्य नेतृत्वको नेकपा

यी १४ बाचा पुरा गर्लान त मोदीले ?

  प्रधानमन्त्री केपी ओली र समकक्षी नरेन्द्र मोदीले आज संयुक्त पत्रकार सम्मेलनमा धेरै कुराको बाचा गरेका छन् । यस्ता बाचा त धेरै पटक दुवै तर्फबाट नगरिएको होइन तर यो पल्ट भारतले