समाचार Archives - Page 2881 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

आइपिएलमा कोहलीको टिमको खराब सुरुवात

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको कप्तानीमा खेलिरहेको रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको ११ औँ संस्करणमा खराब सुरुवात गरेको छ । आइतबार राति भएको आइपिएलको यो सिजनको

ओलीले मोदीलाई सोधे: अब नाकाबन्दी लगाउनुहुन्छ कि हुन्न?

प्रधानमन्त्री केपी ओलीको भ्रमणका अवसरमा भारत सरकारले गरेका रक्सौल–काठमाडौं विद्युतीय रेलमार्ग र जलमार्ग विकासमा सहयोग गर्नेलगायतका घोषणा नेपालको सीमासम्म रेलमार्ग पुर्‍याउने उद्घोष गरेको चीनलाई जवाफ भएको भारतीय सञ्चार माध्यमले टिप्पणी

नयाँ आईजीपी बन्न तीव्र दौड !

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा संगठन प्रमुखको अनिर्वाय अवकाश हुन तीन दिन मात्रै बाँकी रहँदा दुवै संगठनमा नयाँ संगठन प्रमुख को हुने भन्ने चर्चाले बजार तताएको छ। सरकारले दुवै

खै त स्थायी राजधानी ?

प्रतिनिधिसभाको सभामुख चयन भएपछि पहिलोपटक चैत पहिलो साता आफ्नो निर्वाचन क्षेत्र दाङ आएका कुष्णबहादुर महराले प्रदेशको स्थायी राजधानीबारे मुख खालेका थिए, प्रदेश ५ को स्थायी राजधानीको विषय अलि जटिल छ,

सेयर बजारमा मुल्य तलमाथि गर्न अर्थमन्त्री र गर्भनरको बहाना !

नानाभाँती बहाना र हौवा पिटाएर सेयर मुल्य तलमाथि गराई नाफा लिन पल्केको एउटा समुहले फेरि एकपटक अर्थमन्त्री र गर्भनरको नाम भजाएर आईतबार सेयर मुल्य बढाएको छ । ससाना र कम

भारतसँग अझै गम्भीर वार्ता हुनुपर्छ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग रहेका समस्यालाई गम्भीर वार्ताका माध्यमबाट समाधान गरिने बताएका छन् । तीनदिने भारत भ्रमणबाट आईतबार फर्किएका प्रधानमन्त्री ओलीले नेपाल भारतबीच भएको लिखित सहमतिबाहे अन्य विषयमा अझै

कहिले आउला रेल र पानीजहाज ?

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा रक्सौलेदेखि काठमााडौंसम्म रेलमार्ग विस्तार गर्ने र जलमार्गबाट नेपाललाई जोड्ने समझदारी भएको विषयले बढी चर्चा पायो । प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा अरुण तेस्रो

प्रदेशलाई १५ अर्ब, स्थानीय तहलाई सवा अर्ब

समानीकरण अनुदान र राजस्व बाँडफाँट सिलिङ तोकियो सरकारले आगामी आर्थिक बर्ष २०७५, ७६ का लागि प्रदेश र स्थानीय तहलाई दिने राजस्व बाँडफाँट र समानीकरण अनुदानको सिलिङ तोकेको छ । प्राकृतिक

सरकारको कामप्रति प्रचण्डको चर्को असन्तुष्टी

वर्तमान सरकारको काम कारबाहीप्रति सरकारको मुख्य सहयात्री दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै असन्तुष्ट देखिएका छन् । पार्टी एकताको अन्तिम चरणमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले

काभ्रेमा वडाध्यक्ष र व्यापारीबीच कुटाकुट !

काभ्रे । बनेपा नगरपालिका–६ का वडाध्यक्ष र व्यवसायीबीच कुटाकुट भएको छ । कुटाकुट हुँदा हार्डवयर पसलमा क्षति पुगेको छ भने एक स्थानीय घाइते भएका छन् । वडाध्यक्ष सचितानन्द केसी र

यी हुन मालदार अड्डामा मोज गर्ने ट्रेड युनियनका हाकिमहरु !

काठमाडौं । यतिबेला निजामती कर्मचारीमाथि चौतर्फि प्रहार भइरहेको छ । स्थायी सरकारसमेत भनिने कर्मचारीतन्त्रमाथि बिनाकुनै कारण एकैचोटी प्रहार भएको भने पक्कै होइन, उसका विगत र वर्तमानका गतिबिधिबाट राजनीति र नागरिक

नियमित विद्यालय जाने विद्यार्थीलाई मासिक दुई सय 

म्याग्दी । बेनी नगरपालिका–९ गलेश्वरस्थित जडभरत आधारभूत विद्यालयमा विद्यार्थीलाई नगदसहितको सुविधा थप गरिएपछि विद्यार्थीलाई टिकाइ राख्न र बीचैमा छाड्ने दर घटाउन सहज भएको छ । विद्यालयले वार्षिक न्यूनतम एक सय