खै त स्थायी राजधानी ? - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

खै त स्थायी राजधानी ?



प्रतिनिधिसभाको सभामुख चयन भएपछि पहिलोपटक चैत पहिलो साता आफ्नो निर्वाचन क्षेत्र दाङ आएका कुष्णबहादुर महराले प्रदेशको स्थायी राजधानीबारे मुख खालेका थिए, प्रदेश ५ को स्थायी राजधानीको
विषय अलि जटिल छ, पाँच बर्षसम्म पनि अस्थायी रुपमै चल्न सक्छ ।

महराको आशय प्रदेश ५ को राजधानी स्थायी हुने न्युन सम्भावना भन्ने अर्थमा भने थिएन ।

राजधानीको अपेक्षामा लामो समयसम्म रहेका दंगालीको आशालाई जीवितै राख्न उनले अस्थायी राजधानी नहुँदैमै आशा मार्न नहुनेमा आश्वस्त पार्न खोज्दै थिए ।

मराको भनाई अर्थ जे सुकै भए पनि उनले भने जस्तै स्थायी मुकाम तोक्न निकै कठिन देखिएको यो प्रदेशले अस्थायी मुकामकै भरमा आफनो अवधि पुरा गर्ने होकि भन्ने सम्भावना नकार्न सकिन्न ।, आजको नागरिकमा यो खबर छ ।