
बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा
जर्मन बुण्डेस लिगा फुटबल क्लब बार्यन म्युनिख च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको खेलमा बार्यन स्पेनिस क्लब सेभिल्लासँग गोलरहित