नेता मोटाए, जनता उस्तै: हाम्रो लोकतन्त्र !
वैशाख/ पछिल्लो राजनीतिक परिवर्तनको प्रस्थानविन्दु। लाखौंको संख्यामा जनता सडकमा निस्किएको त्यो दिनभन्दा धेरै अघिदेखि सडक सुनसान थियो। नेताहरु थुना र नजरबन्दमा थिए। प्रेसमाथि सेन्सरसिप लगाएर राजाले शासनविरुद्ध लेख्न–बोल्न बन्देज गरिएको











