समाचार Archives - Page 2823 of 3424 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

रोकियो ओलीको चिन भ्रमण !

काठमाडौं। प्रधानमन्त्रीमा निर्वाचित भएपछि नै केपी शर्मा ओली चीन भ्रमणमा जान चाहेका थिए । तर, ओलीको चीन भ्रमण अहिलेलाई रोकिएको छ । हालै भारत भ्रमण गरेका ओली लगत्तै चीन जान

प्रमुख निर्वाचन आयुक्तको जीउ ज्यानमै हमलाको प्रयास:राष्ट्रिय मानवअधिकार आयोग

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादबको धापाखेलस्थित घरमा आइतबार साँझ भएको बिष्फोट यादबको जीउ ज्यानमै हमलाको प्रयास भएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ। मंगलबार बिज्ञप्ती जारी गरी आयोगले घटनाप्रति ध्यानाकर्षण

प्रभु मनि ट्रान्सफर र मुथुट फिनकर्प(निलो मुथुट) बीच रेमिटेन्स सम्झौता

नयाँ दिल्ली प्रभु मनी ट्रान्सफर भारतले अप्रिल  देखि लागु हुनेगरी भारतको प्रतिष्ठित कम्पनी मुथुट फिनकर्पसंग (निलो मुथुट) रेमिटेन्स सम्झौता भएको  छ। भारतमा काम गर्ने लाखौँ प्रवासी नेपालीहरूले अव थप सजिलो

पार्टी एकताबाट एमाले र माओवादी केन्द्र उम्कन सक्दैनन् :रक्षामन्त्री पोखरेल

काठमाडौं। रक्षामन्त्री एवं एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताबाट आफ्नो पार्टी र माओवादी केन्द्र उम्कन नसक्ने बताएका छन्। नेपाल मुस्लिम इत्तेहाद संगठनले आज आयोजना गरेको ‘वर्तमान राष्ट्रिय परिस्थिति र मुस्लिम

दुवै पार्टीका अध्यक्ष मिलेर १४ गते मिति तोक्ने सम्झदारी भएको छ :प्रचण्ड

चितवन। नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको मिति आगामी १४ गते तोक्ने गरि पार्टी एकताको सम्झदारी भएको बताएका छन् । ‘ समस्या केहि पनि छैन्, अध्यक्ष प्रचण्डले भने,

काठमाडौंमा मेट्रो रेल बन्छ :प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनमा देखिएका बेथितिलाई अन्त्य गरेरै छाड्ने अठोट व्यक्त गरेका छन्। मदन भण्डारी स्मृति बाटिकाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार देश बनाउने संकल्पमा रहेकाले भ्रष्टाचार हुन

विकास विरोधीले अधिनायकवाद लाद्न खोजेको भन्दै हल्ला गरेका छन् :प्रम ओली

काठमाडौँ। प्रधानमन्त्री केपी ओलीले मुलुकलाई थितिमा चलाउन खोज्दा केही व्यक्तिहरुले सरकारले अधिनायकवाद लाद्न खोज्यो भनेर हल्ला गरेको आरोप लगाएका छन् । मंगलबार कोटेश्वर महादेवस्थानमा निर्माण गरिएको मदन भण्डारी स्मृति पार्कको

परीक्षा मर्यादित र शान्तिपूर्ण बनाइने

भक्तपुर । यही वैशाख १४ गतेदेखि सञ्चालन हुने कक्षा ११ र वैशाख ३० गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा व्यवस्थित, मर्यादित र विश्वासिलो बनाउन यहाँ केन्द्राध्यक्षको गोष्ठी सञ्चालन भएको

अखिल क्रान्तिकारीद्बारा जिल्ला शिक्षा अधिकारीको कुर्सीमा आगजनी

महेन्द्रनगर ,कञ्चनपुर । यहि बैशाख २ गतेदेखि भर्ना अभियान तथा शैक्षिकसत्र सुरुसँगै आन्दोलनमा उत्रिएको अखिल क्रान्तिकारीले जिल्ला शिक्षा अधिकारीको कुर्सीमा आगजनी गरेको छ। मंगलबार बिहान अखिल क्रान्तिकारीले जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टको फोटो कुर्सीमा

एमाले चरम गोर्खाली अन्ध राष्ट्रवादी गुट हो :नेता किराँती

काठमाडौँ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच हुने भनिएको एकताप्रति असन्तुष्ट नेता गोपाल किराँतीले एमालेलाई चरम गोर्खाली अन्धराष्ट्रवादी गुट भएको आरोप लगाएका छन् । माओवादी आन्दोलनलाई पुनर्गठित गर्न प्रस्तावित

ओली राजा महेन्द्र भन्दा निरङकुश:कोइराला

काठमाडौं । कांग्रेस नेता डा : शेखर कोइरालाले प्रधानन्त्री केपी शर्मा ओली राजा महेन्द्र भन्दा निरङकुश भएको आरोप लगाएका छन् । लोकतन्त्र दिवसको अवसरमा ‘गणेशमान सिंह तथा जनआन्दोलन शहिद स्मृति

वडा अध्यक्षको संलग्नतामा युवकमाथि मरणासन्न हुने गरी कुटपिट

अछामको ढकारी गाउँपालिका वडा नम्बर ४ मा स्थानीय एक युवकलाई वडा अध्यक्षसहितको टोलीले मरणासन्न हुनेगरी कुटपिट गरिएको छ । स्थानीय २३ वर्षीय वीरबहादुर थापा माथि अमानविय ढङ्गबाट कुटपिट भएको हो