ओलीले भने: ‘खेलकुदमन्त्री कुदेर धुर्मुस सुन्तलीकहाँ पुग्छन्’
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको गीतमात्रै गाएर बस्ने हो भने समृद्धि कहिले गर्ने भन्दै अब तीव्रगतिमा पुनर्निर्माणको काम गर्नुपर्ने बताएका छन् । बुधबार बिहान धरहराको भग्नावशेष अगाडि आयोजित कार्यक्रममा बोल्दै












