समाचार Archives - Page 282 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

मन्त्रीको सपथ खाएकै दिन जनार्दन शर्माको प्रतिवेदन विरुद्ध

काठमाडौं- उपभोक्ता हित संरक्षण मञ्चले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन तत्काल कार्यान्वयन नगर्न माग गरेको छ । उपभोक्ता मन्चले समितिको प्रतिवेदन

देशको नेतृत्व गर्ने अवसर दिनुहोस्, २४ घण्टामा सबै बेथिति ठिक पार्छु: रवी लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले जनताले देशको नेतृत्व गर्ने अवसर दिएको खण्डमा २४ घन्टाभित्रै बेथितिको अन्त्य गर्ने दाबी गरेका छन्। आइतबार कञ्चनपुरको महेन्द्रनगरमा राष्ट्रिय स्वतन्त्र पाटीको जिल्ला भेलालाई

‘एम अधिकारी’ प्रकरणले तात्यो निर्वाचन आयोग, दियो यस्तो निर्देशन

काठमाडौं- नेकपा एमालेको एम अधिकारी प्रकरणले निर्वाचन आयोग समेत तातिएको छ । आयोगले सरकारी कर्मचारी वा सार्वजनिक पदमा रहेका व्यक्तिलाई दलको सदस्य नबनाउन दलहरूलाई निर्देशन समेत दिएको छ । कर्मचारी

बिहेलगत्तै बिरामी परिन नीता: अस्पताल भर्ना, अप्रेसनको तयारी

काठमाडौं- भर्खरै विवाह गरेकी नायिका नीता ढुंगाना अस्पताल भर्ना भएकी छन् । नीतालाई एपेन्डिसाइटिसको समस्या देखिएपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । आजामात्रै नीता लाजिम्पाटमा रहेको म्यूम ब्यूटी पार्लरको उद्घाटनमा

आरजुको राखी र जनार्दनको कल डिटेलप्रति यसरी पोखे ओलीले आक्रोश

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको छानविनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेल समेत हेर्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका

यो वर्ष भारतलाई १६ अर्बको विजुली बेच्ने कुलमानको घोषणा

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्ष भारतमा १६ अर्ब रुपैयाँको विजुली बिक्री गर्ने बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको विद्युत

प्रहरीका १३ एसपीको सरुवा, चार जिल्लाका प्रमुख फेरिए

काठमाडौं- चार जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले १३ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा समेत गरेको छ । काज सरुवाबाट चार जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५४.५८ अङ्कले उकालो लागेर दुई हजार

डोटी एमालेमा पहिरो: सयाैं नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश

डोटी- डोटीमा एमाले परित्याग गरेर २ सय ६३ जना एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नवप्रवेशिहरुलाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले टिका लगाएर स्वागत गरे । डोटीको सिलगढीमा

एक वर्षमा साउदी गएका २०६ नेपालीको अकालमै मृत्यु

काठमाडौं । वैदेशिक रोजगारीमा साउदी अरब गएकाहरुमध्ये २०६ जनाको गत आर्थिक वर्ष २०७८/७९ मा मृत्यु भएको छ । साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उनीहरुको

झोलामा खोला राख्ने कम्पनीको लाइसेन्स खारेज गर्छु: ऊर्जामन्त्री भुसाल

काठमाडाैँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लाइसेन्स लिने, विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने तर निर्माणमा नगई खोला नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्न सरकारले त्यस्ता कम्पनीको लाइसेन्स रद्द गर्ने

काठमाडौंका नाम चलेका स्कूलका चालकले मापसे गरेर चलाउँछन् स्कुल बस

काठमाडौं उपत्यकामा नाम चलेका विद्यालयकै बस चालकले मादक पदार्थ सेवन गरी बस चलाउने गरेको भेटिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले मापसे गरेर चलाइएका ५ वटा स्कुल बसका