वृद्धभत्ता पाँच हजार छिट्टै पुर्याउने प्रचण्डको घोषणा !
चितवन । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको दायित्व राज्यले लिनुपर्ने बताएका छन् । भरतपुर–२१ पार्वतीपुरमा बुधबार आयोजित ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन












