समाचार Archives - Page 2815 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

मनोज पुनका सहयोगी माओवादीका दुई नेता कारबाहीमा

गुण्डानाइके मनोज पुललाई सहयोग गरेको आरोपमा माओवादी केन्द्रले दुई नेतालाई कारबाही गरेको छ। बुधबार नेकपा माओवादी केन्द्र रुपन्देहीले प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके पुनलाई सहगोग गरेको अभियोगमा माओवादी केन्द्रका राष्ट्रिय

किन झिम्काए प्रियाप्रकाशको नक्कल गर्दै धोनीले आँखा ?

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटका खेलहरु अहिले भारतमा चलिरहेका छन्। प्रत्येक टोली प्लेअफमा प्रवेश पाउनका लागि प्रयासरत देखिन्छन्। टिमका अलावा खेलाडीहरुले पनि आफुलाई प्रमाणित गर्न लागि परेका छन्। कतिपय

आईसीसीदले दियो १०४ राष्ट्रलाई टि-२० अन्तराष्ट्रीय क्रिकेटको मान्यता

काठमाडौं। अन्तराष्ट्रीय क्रिकेट काउन्सिल (आईसीसी)ले आफ्ना सबै सदस्यहरुलाई टि-२० अन्तराष्ट्रीय क्रिकेटको मान्यता दिएको छ। सबै सदस्य राष्ट्रका महिला र पुरुष टोलीले उक्त मान्यता प्राप्त गरेका हुन्। आईसीसीमा अहिले १०४ सदस्य

खगेन्द्र संग्रौलाले केपी ओलीलाई भने: हैट, ताेरी !

काठमाडौं- प्रगतिशील लेखक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तोरीको संज्ञा दिएका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो भनेका हुन् । सरकारले सिहंदरबार, शित्तल निवाश, बालुवाटार र

कतारी रियाल, दिर्हाम र मलेसियन रिंगिटको मुल्य बढ्यो

नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ४६ पैसा र विक्रिदर २८ रुपैयाँ ६२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर

यसकारण पार्टी एकतामा आशंका बढ्योः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको घोषणा छिट्टै हुने बताएका छन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा पार्टी एकताका विषयमा देखिएका विवाद समाधानका लागि समय लागेको संकेत गरे । ‘बालुवा, गिट्टी

विप्लवलाई गृहमन्त्रीको चेतावनीः निर्मम बन्नु नपरोस् !

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जनसत्ता व्युँत्याउने नाममा गरिने आतंकलाई गृहमन्त्रालयले निर्मम बनेर नियन्त्रण गर्ने चेतावनी दिएका छन् । अज्ञात समूहको आक्रमणबाट गम्भीर घाइते मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको अवस्था

विराट कोहलीलाई १२ लाख भारु जरिवाना

बैंग्लोर । रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीमाथि १२ लाख भारु जरिवाना गरिएको छ । बिहिबार चिन्नस्वामी रंगशालामा भएको चेन्नाई सुपर किङ्ग्सविरुद्ध आइपीएलको खेलमा सुस्त ओभर रेट कायम गरेको भन्दै

प्रहरी भित्रका किराहरु फाल्ने क्रम सुरु भइसक्योः सर्वेन्द्र खनाल

चितवन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीभित्रका ‘किरा’हरुलाई फाल्ने क्रम सुरु भएको बताएका छन् । उनले प्रहरी संगठनमा नै बसेर संगठनको वदनाम गर्ने त्यस्ता किराहरुलाई आउट गर्ने काम सुरु भैसकेको बताएका हुन् ।

सुदुरपश्चिमेली नेपाली समाज भारतको अध्यक्षमा मल्ल निर्वाचित

गोविन्द बीसी / धनगढी । सुदुरपश्चिमेली नेपाली समाज भारतको पहिलो अधिवेसनबाट अध्यक्षमा दिपकप्रकाश मल्ल निर्वाचित हुनुभएको छ । बुधबार देखि धनगढीमा सुरु भएको अधिवेशनबाट मल्ल सर्बसम्मत अध्यक्षमा चयन हुनुभएको हो

गोदावरीमा बन्ने क्रिकेट स्टेडियम अनिश्चित

धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्ने भनेको लर्डवुद्ध क्रिकेट स्टेडियमका गोदावरीमा बन्ने नबन्ने अनिश्चित भएको छ। विभिन्न ठाँउमा स्टेडियम बनाउनका लागि प्राविधिक अध्ययन गरेको फाउन्डेशनले पछिल्लो समय ललितपुरको गोदावरीमा जग्गा हेरेर युवा

६० जिल्लामा नयाँ सिडिओ (सूचीसहित)

सरकारले ६० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ। गृह मन्त्रालयले बुधबार  ६० जिल्लामा सिडिओ फेर्ने निर्णय गरेको हो। निर्णयअनुसार चितवनका सिडिओ नारायणप्रसाद भट्टलाई भक्तपुर सरुवा गरिएको छ। गोरखाका