समाचार Archives - Page 2810 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

जिपको ठक्करबाट एकको घटना स्थलमै मृत्यु

डोटी । डोटीको बुडरमा स्कारपियो गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको घट्नास्थलमा मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुडरले दिएको जानकारी अनुसार शुक्रवार बिहान करिब साढे आठ बजे धनगढीबाट बाजुरा

प्रचण्ड किन पुगे बाबुरामको शरणमा ?

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गलाउन खोजेपछि प्रचण्ड यतिवेला नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईसँग नजिकिएका छन्

यौनधन्दामा संलग्न होटल सञ्चालकसहित नौ जना समातिए

भद्रपुर। प्रहरीले झापा बिर्तामोडका एक होटलबाट यौनधन्दा क्रियाकलापमा संलग्न भएको आरोपमा होटल सञ्चालकसहित नौ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त प्रहरी टोलीले

ग्याँस बुलेट त्रिशुली नदीमा खस्यो ,चालकको मृत्यु

धादिङ। गधादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु नजिकै त्रिशुली नदीमा शुक्रवार बिहान ग्याँस बुलेट पल्टिदाँ चालकको मृत्यु भएको छ । काठमाडौँ जाँदै गरेको एचआर ५५ क्यु ८६३० नम्बरको लोड

भारतीय एसएसबीको दादागिरी:भत्कायो सिमानाको तारबार

काठमाडौं। भारतीय एसएसबीको टिमले फेरी नेपालको सिमानाको तारबार भत्काएकाे छ । नेपाल प्रहरी माथी नै दुर्व्यवहार भएकाे भिडियाे सामाजीक सञ्जालमा पाेष्ट गरिएकाे छ । भिडियाे हेराैँ

यस कारण आउदै छन् चित्र बहादुर केसी दिल्ली !

धनवीर पुन मगर/नयाँ दिल्ली । स्पष्ट विचार र नीति बोकेका, सादगी जीवनका प्रतीक, जनमनमा अमिट छाप छोड्न सफल एक सच्चा राष्ट्रवादी आदर्श व्यक्तित्व जनप्रिय नेता  चित्र बहादुर केसी दिल्लीमा आउने

दाउन्नेमा ट्रक जुध्दाँ दुई जना घाइते,पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तरगत दाउन्नेमा २ वटा ट्रक आपसमा जुध्दाँ दुई जना घाइते भएका छ्न भने यातायात अवरुद्ध भएको छ । बिहीबार राति १२ बजेदेखि सडक अवरुद्ध हुदा राजमार्गमा

हतियार सहित नेपाल छिरेका एसएसबीको जत्थाले भत्कायो तारबारको पोल , अटेर गर्दै नेपाली माथी गरे दुर्व्यवहार

दीपेन्द्र बस्नेत /कञ्चनपुर । भारतीय निकुञ्ज बाट नियमित आउने गरेका हात्तिको बथानबाट बस्ती सुरक्षीत बनाउन पुनर्वास नगर पालिकाको ६ लाखको बजेटमा निर्माण सुरु थालिएको विद्युतीय तारबारको पोल नेपाल प्रहरीकै अगाडि भारतीय

नाडालको लगातार ४० ‍औ जितकाे कीर्तिमान

क्ले कोर्टमा अपराजित खेलसङ्ख्या ४० पुर्‍याएका नाडालको यो नयाँ किर्तिमानी हो । बार्सिलोनामा भएको साविक विजेता समेत रहेका नाडालले आफ्नै देशका गुइर्लेमो गार्सिया लोपेजलाई दुई शुन्यको सोझो सेटमा हराए ।

३३ किलो सुन काण्ड: तस्कर समूहले प्रहरीलाई दिएको बयान यस्तो छ

साढे ३३ किलो सुन नयाँ पत्रिका फलोअप साढे ३३ किलो सुन तस्करीका नाइके चूडामणि उप्रेती ‘गोरे’ले आफ्नो सुन लुकाएको आरोपमा चारजना पूर्वसहकर्मीलाई मोरङको जंगलमा पुर्‍याएर यातना दिइरहेका थिए । उनलाई

गुराँस टिप्नेलाई ‘सिधै कारबाही’

घुम्न आउनेले गुराँसको फूल टिपेर लैजान थालेपछि गुराँसको राजधानीु तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा जिल्ला वन कार्यालयले फूल टिप्न प्रतिबन्ध लगाएको छ। पर्यटकले फूल टिप्दा हाँगा समेत भाँच्न थालेपछि वन

सांसदले व्यापार-व्यावसाय गर्न नपाउने

सांसदहरूले पदभार ग्रहण गरे पछि कुनै व्यापार,व्यावसाय गर्न नपाउने, तलब पाउने गरी अन्यत्र व्यावसायीक काम गर्न नपाउने,छोरा श्रीमतीले लिएको उपहार समेत सार्वजनिक गर्नुपर्ने जस्ता नीति बनाउदै सरकारले राष्ट्रिय सदाचार नीति