नाडालको लगातार ४० ‍औ जितकाे कीर्तिमान - Himal Post Himal Post
  • १८ मंसिर २०८१, मंगलवार
  •      Tue Dec 3 2024
Logo

नाडालको लगातार ४० ‍औ जितकाे कीर्तिमान



क्ले कोर्टमा अपराजित खेलसङ्ख्या ४० पुर्‍याएका नाडालको यो नयाँ किर्तिमानी हो । बार्सिलोनामा भएको साविक विजेता समेत रहेका नाडालले आफ्नै देशका गुइर्लेमो गार्सिया लोपेजलाई दुई शुन्यको सोझो सेटमा हराए ।

१० पटकका च्याम्पियन नाडालले लोपेजलाई पहिलो सेटमा ६–१ ले हराउँदा दोस्रो सेटमा ६–३ ले आफ्नो पक्षमा पारे । क्वार्टरफाइनलमा नाडालले स्लोभाकियाका मार्टिन लिजानसँग खेल्नेछन ।