गृहमन्त्री बादलले भने एकाधिकारवादी प्रणाली समाप्त गर्नु आवश्यक
काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले देशमा सुशासन, अमनचयन र जनताको सेवा सुविधाका लागि एकाधिकारवादी प्रणाली समाप्त गर्नु आवश्यक भएको बताएका छन्। प्रेस सेन्टर नेपाल कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार












