समाचार Archives - Page 273 of 3424 - Himal Post Himal Post
  • २ पुष २०८२, बुधबार
  •      Wed Dec 17 2025
Logo

आयोगलाई रवीन्द्रको बिन्तिपत्र: विवेकशील साझाको अध्यक्ष मै बनीपाउँ

काठमाडौँ- राप्रपाको सह-अध्यक्ष ‘डिमाण्ड’ गरेर नपाएपछि रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको अध्यक्ष फेरि आफै हुने आशयको सन्देश दिएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीले लज्जास्पद नतिजा ल्याएपछि नैतिकताको आधारमा राजीनामा

मेयरमा पराजित भएकी सिर्जना सिंहले भनिन्- अब गठबन्धनको काम छैन

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयर उम्मेदयवार बनेर पराजित भएकी नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले यो निर्वाचनमा गठबन्धन गर्न नहुने बताएकी छन् । उनले संसदीय चुनावमा दलहरूले आ-आफ्ना उम्मेदवार उठाएर एक्लाएक्लै प्रतिस्पर्धा

पहिलो पटक गगन थापाको अध्यक्षतामा बस्यो कांग्रेसको बैठक

काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक पहिलो पटक महामन्त्री गगन थापाको अध्यक्षतामा बसेको छ । सभापति शेरबहादुर देउवा र दुई उपसभापति अनुपस्थित भएपछि बुधबार बोलाइएको थापाको अध्यक्षतामा बसेको हो । १४

राष्ट्रपतिलाई प्रचण्डको चेतावनी: त्यो प्रमाणीकरण नगरे राम्रो हुन्न

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चेतावनी दिएका छन् । उनले संसद्‌बाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरे राम्रो नहुने भन्दै चेतावनी दिएका हुन्

प्रचण्डका दुई घोषणा: प्रधानमन्त्री बन्दिन, चितवनबाटै चुनाव लड्छु

टोकियो- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधिसभा निर्वाचन लड्ने आफ्नो क्षेत्रको घोषणा गरेका छन् । उनले आउँदो चुनावमा पनि चितवन-३ बाटै उम्मेदवारी दिने घोषणा गरेका हुन्। जापान

रवी लामिछानेको मुद्दा भन्दै भाइरल बनाइएको हल्ला झुटो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अमेरिकामा मुद्दा भन्दै हाल सामाजिक सञ्जालमा भाइरल बनाइएको सुचना झुटो भएको खुलेको छ । यसबारेमा बोल्दै अमेरिकामा आफ्नो मुद्दा, ऋण र सम्पत्ति बाँकी

देउवासँग बाबुरामले भने: मेरो पनि योगदान छ, हक लाग्छ

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टाराईले अहिलेको सत्ता गठबन्धन बनाउन आफूहरूले पनि योगदान दिएको बताएका छन् । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा भट्टराईले यस्तो बताएका हुन्

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए एकाएक राजीनामा

एजेन्सी- बिहारका मुख्यमन्त्री नितिश कुमारले एकाएक राजीनामा दिएका छन् । गभर्नर फागु चौहानसँगको भेटपछि उनले राजीनामा दिव्को घोषणा गरेका हुन् । राजीनामा दिएको घोषणा गरेका नितिश कुमारले प्रधानमन्त्रीको अध्यक्षतामा भएको

गठबन्धनसँग आत्तिए शंकर पोखरेल

काठमाडौं- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचनमा गठबन्धनसँग आत्तिएको अभिव्यक्ति दिएका छन् । उनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्नु अराजनीतिक भएको भन्दै आत्तिएको अभिव्यक्ति दिएका हुन् । प्रदेशसभा

यी हुन् यस वर्ष अनिवार्य अवकाश पाउने ४० सचिवसहित २२०९ कर्मचारी (सूची सहित)

काठमाडौं- आर्थिक वर्ष २०७९/०८० मा नेपाल सरकारको निजामति सेवाबाट २२०९ जना कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन् । सरकारी सेवामा सेवा अवधि वा उमेर अवधि पुरा गरेका कर्मचारीहरूले यसै वर्ष

विद्यालयस्तरबाटै ‘पढ्दै र कमाउदै’ एनआरएनए परियोजना

विद्यालयस्तरका बालबालिकाहरुलाई आत्मनिर्भर बनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पढ्दै र कमाउदै परियोजना सञ्चालनमा ल्याउने भएको छ । परियोजनाका संयोजक तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपमहासचिव रामशरण सिमखडाका अनुसार

ज्ञानेन्द्र शाहीले गरे जुम्लाबाट चुनाव लड्ने घोषणा

काठमाडौं- चर्चीत अभियन्ता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने घोषणा गरेका छन् । प्रवक्ता शाहीले जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा उठ्नेबारे सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा घोषणा