सभामुख र उपसभामुखको राजीनामा चाहियो !
प्रतिनिधिसभाका सभामुख र उपसभामुखले राजीनामा दिनुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ । नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा विधिवत रुपले दर्ता भएकाले एउटै पार्टीबाट दुई जना बस्न नहुने
प्रतिनिधिसभाका सभामुख र उपसभामुखले राजीनामा दिनुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ । नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा विधिवत रुपले दर्ता भएकाले एउटै पार्टीबाट दुई जना बस्न नहुने

विशेष अदालतले म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई सफाइ दिएको छ । उनीहरुविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको थियो । अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य

जुद्ध चाैधरी /पुनर्वास,कञ्चनपुर । सशस्त्र प्रहरी बलले आज कञ्चनपुरको दक्षिणी भेग पुनर्वासकाे नेपाल–भारतका बिभिन्न सीमा क्षेत्रमा गस्ती सुरू गरेकाे छ। सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा सीमा क्षेत्रको रेखदेखका लागि

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष कृष्णप्रसाद ताम्राकारलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीले उनकै निवास कमलविनायकबाट उनलार्इ पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरको हिरासतमा राखेको

डाक्टर गोविन्द केसीले स्वास्थ्य मन्त्रालयले तयार पारेको छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्यविधि २०७५ चित्तबुझ्दो नभएको जनाएका छन् । उनले शिक्षा मन्त्रालयले गरेको चिकित्सा शिक्षासम्बन्धी निर्णयहरुको औचित्य नभएको उल्लेख गरेका छन्

काठमाडौं : नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले राजिनामा दिएका छन्। निगमको जग्गा खरिद गर्दा करिब ७५ करोड रुपैयाँ भ्रष्टाचार भएको भनेर विवादित बनेका उनले बिहीबार राजिनामाको घोषणा गरेका

बझाङ । जिल्लाको छविस पाथिभेरा गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकसहित एक दम्पतिको मृत्यु भएको छ । बुधबार भाँडेबगरबाट ब्यासीतर्फ जाँदै गरेको से १ ज ८३७ नम्बरको जिप छविसपाथिभेरा गाउँपालिका वडा

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–३ रुम डाँडागाउँमा एक घरका दुई बुहारी एकैदिनदेखि सम्पर्कविहीन बनेका छन् । डाँडागाउँस्थित सराक्दी टोलका देउरानी जेठानी चिना र ओममायाँ बुढा गत वैशाख २ गतेदेखि सम्पर्कविहीन बनेको

झापा, । कनकाई नगरपालिका–५ मण्डल बस्तीकी सीता मण्डल २५ वर्षकी हुनुहुन्छ । उमेरकै हिसाबले भर्खर बिहे गर्ने समय भएपनि उहाँले चार सन्तानलाई जन्म दिइसक्नु भएको छ । सानै उमेरमा अभिभावकले

बेसीशहर । पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य सामाग्रीमा पटक पटक गरीएको मुल्यबृद्धिको बिरोध गर्दै नेपाल बिद्यार्थी संघ लमजुङ सडकमा उत्रिएको छ । बेसीशहरको पुरानोबैंकचोकबाट नाराबाजी गर्दै बिद्यार्थीहरुले शेराबजारमा पुगेर कोणसभामा

गोविन्द बीसी, अत्तरिया/ कैैैलाली। नेपाल विद्यालय कर्मचारी परिषद गोदावरी नगर कमिटीको अध्यक्षमा डिल्लीराज ओझा चयन भएका छन् । बुधबार भएको प्रथम नगर अधिबेशनबाट ओझा सर्बसम्मत अध्यक्षमा चयन भएका हुन् ।

सरकारले संघीय निजामती प्रशासनमा ८ क्लस्टरलाई ४५ प्रतिशत सिट आरक्षण गर्ने प्रस्ताव गरेको छ। यसअघि सरकारले ५ क्लस्टरलाई ४५ प्रतिशत सिटमा आरक्षण दिँदै आएको थियो। ‘संघीय निजामती सेवाको गठन, सञ्चालन