ओली र प्रचण्डपछि मेरो नाम हुनुपर्दथ्यो, कसरी माधव
काठमाडौं। नेकपाका प्रभावशाली नेता झलनाथ खनालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आफ्नो पार्टीको एजेण्डा नभएको बताएका छन् । उनले भने,‘अहिले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हाम्रो पार्टीको लाईन होईन, शासकीय स्वरुप परिवर्तन












