दुतावासमा नेपाल प्रहरीका असईले गरे आत्महत्या
काठमाडौं–नेपाल प्रहरीका असइले गोली हानेर आत्महत्या गरेका छन् । लाजिम्पाटस्थित इजरायल दुतावासभित्र उनले आत्महत्या गरेका हुन्। दुतावासको सुरक्षामा कार्यरत असइ अनुपराज थापाले आइतबार बिहान आत्महत्या गरेका हुन्। महानगरीय प्रहरी वृत्त दरबारमार्गका












