समाचार Archives - Page 265 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

संविधानले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार दिएको छैन

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक अधिकारीसँग भेटेको विषयमाथि प्रश्न उठाएका छन् । नेपालको संविधानले राष्ट्रपतिलाई कही कतै स्वविवेकीय अधिकार नदिएको उनले उनले

एमालेमा घनश्यामको फरक प्रस्ताव: पार्टीले गरेका गल्तीबारे श्वेतपत्र जारी गरौँ

काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीले गरेका गल्तीबारे श्वेतपत्र जारी गर्नुपर्ने बताएका छन् । नेता भुसालले फरकमत पेस गर्दै पार्टीको गल्ती र कमजोरीप्रति क्षमा सप्ताह लिएर जनतामाझ

बालेनमाथि फेरि खनिए हर्क

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन्द्र शाहको काममाथि अर्को टिप्पणी गरेका छन्। साम्पाङले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्। उनले व्यवस्थापन नमिलाई विस्थापित गर्न नहुँने बताएका छन्। उनले लेखेका

यस्तो छ राष्ट्रपति भण्डारीको तयारी

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा सिर्जित ‘विवाद’ले राष्ट्रिय राजनीतिलाई गम्भीर मोडमा पुर्‍याएको छ। यसबाट सत्तारूढ गठबन्धन, सदन र राष्ट्रपतिबीच गम्भीर द्वन्द्व सिर्जना भएको छ भने राष्ट्रिय

अनधिकृत संरचना आफैँ भत्काउनु, मालिकबाट क्षतिपूर्ति दिलाउँछौँ : बालेन शाह

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन्द्र साह)ले अनधिकृत संरचना आफैँ हटाउन आग्रह गरेका छन्। बुधबार फेसबुकमा स्टाटस लेख्दै प्रमुख बालेन्द्रले अनधिकृत संरचना भत्काउँदा भएको क्षतिपूर्ति मालिकबाट भराउन महानगरले पहल गर्नेसमेत

बालुवाटारमा पुग्यो राष्ट्रपति भण्डारीले राजीनामा दिने सूचना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिने तयारी गरेकोबारे बालुवाटारमा सूचना पुगेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति राजीनामा दिने मुडमा रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले

सुदूरपश्चिमका ३२ निर्वाचन क्षेत्रमा कांग्रेसले खटायो प्रतिनिध, कुन क्षेत्रमा को खटिए ?

काठमाडौं- आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कांग्रेसले सुदूरपश्चिम प्रदेश कार्यसमितिले सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएको छ । ३२ ओटा प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यलाई प्रतिनिधिको रूपमा

अघि अघि बालेन, पछि पछि डोजर

काठमाडौं- काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) आफैं महानगरभित्र बनेका अनधिकृत संरचना भत्काउन खटिएका छन् । गत सोमबार नयाँबानेश्वर क्षेत्रमा बनाइएको अनधिकृत संरचना भत्काएको महानगरले बुधबार सुन्धरा र न्युरोड क्षेत्रका

निहारिका प्रकरण : डीएनए परीक्षण गर्न अदालतले दियो आदेश

काठमाडौं- उच्च अदालत जनकपुरले निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ । निहारिका विगत केही महिनादेखि बलात्कारबाट जन्मिएको छोरा र बलात्कार आरोपी भनिएका शिवराज श्रेष्ठको

सुरक्षा अधिकारीसँग राष्ट्रपतिले किन गरिन् छलफल ?

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका वर्तमान र पूर्वसुरक्षा अधिकारीहरूसँग छलफल गरेकी छन् । राष्ट्रपति भण्डारीले उनीहरूलाई बुधबार शीतल निवासमा बोलाएर छलफल गरेकी हुन् । नेपाली सेनाको परमाधिपतिसमेत रहेकी

नक्खु कारागारका कैदी फरार

काठमाडौं- ललितपुरको नख्खु कारागारमा कैद भुक्तान गर्दै आएका एक कैदी बुधबार त्रिवि शिक्षण अस्पतालबाट फरार भएका छन् । शिक्षण अस्पतालमा आँखा जाँचका लागि लगिएका कैदी बुधबार दिउँसो करिव सवा ४

गृहमन्त्री खाणले किन भेटे प्रधानसेनापति ?

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाण र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा वर्तमान सुरक्षा अवस्था