समाचार Archives - Page 2649 of 3424 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

विश्वकप: फ्रान्सको १३ औं मिनेटमा पहिलो गोल

  रसियामा जारी विश्वकपमा अर्जेन्टिना बिरुद्धको खेलमा फ्रान्सले पहिलो गोल गरेको छ । खेलको १३औं मिनेटमा फ्रान्सले पेनाल्टी पाएपछि ग्रिजम्यानले गोल गरेका हुन । २० औं मिनेटमा पगुवाले पाएको फ्रीकिक

चुनौतीपूर्ण बन्दैछ, भाइरल इन्फ्लुएन्जा – डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

हिंजो ३९ बर्षका पत्रकार तथा कवि यादब थपलियाको अकल्पनीय रुपमा निधन भयो । सामान्य ज्वरो, रुघाखोकी लगायतका समस्याको लागि अस्पताल भर्ना हुनुभएका थपलियाको भाइरल इन्फ्लुएन्जाजस्तो सामान्य देखिने रोगबाट निधन हुनु

दुर्घटनामा परी १८ व्यक्तिको मृत्यु, १४ घाइते

चीन । चीनको मध्यभागमा पर्ने हुनान प्रान्तमा भएको सडक दुर्घटनामा परी १८ व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राती भएको यस दुर्घटनामा परी अन्य १४ घाइते भएका छन् । स्थानीय

जीप दुर्घटनामा एकको मृत्यु, तीन घाईते

चरिकोट । दोलखाको वैत्यश्वर गाउँपालिका–४ स्थित खावामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ, भने तीन जना घाइते भएका छन् । दुर्घटनामा परी जीप चालक जिरी नगरपालिका–९

तारिणीप्रसाद स्मृति सञ्चारग्रामको निर्माण कार्यमा बढी ध्यान केन्द्रित गर्न निर्देशन

विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तारिणीप्रसाद स्मृति सञ्चारग्रामले इतिहासको विरासत थाम्ने भएकाले सोको निर्माण कार्यमा बढी ध्यान केन्द्रित गर्न निर्देशन दिएका छन् । तारिणीप्रसाद सञ्चारग्राम निर्माणसम्बन्धी कार्यका

रोनाल्डो र स्वारेजको को अग्निपरीक्षा: कसको पल्ला भारी ?

काठमाडौं। शनिबार रुस विश्वकपमा अन्तिम १६ मा उरुग्वे र पोर्चुगलको बीचमा प्रतिस्पर्धा हुँदैछ। समुह ए को विजेता उरुग्वे र समुह बी उपविजेता पोर्चुगलको बीचमा हुन गइरहेको यो प्रतिस्र्धा निकै महत्वपूर्ण

सरकारले डा. केसीको माग पुरा नगर्ने कानुन मन्त्रीको घोषणा !

कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रमुख प्रतिपक्षी दल कांग्रेस इतिहासमै यति निरीह बनेर सरकारसँग अंश खोजेको आरोप लगाएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री

वाम सरकारको उपहार:समर्थकलाई लाठी हानियो, डा. केसीलाई थुनियो

जुम्ला । चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरुपमा जारी गर्नुपर्ने माग राख्दै आमरण अनसन बस्न जुम्ला पुगेका डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा

रामनगर जेसिजको नेतृत्व विकास तालिम सम्पन्न

जीवन न्यौपाने, नवलपरासी । रामनगर जेसिज वर्ष २०१८ को आयोजनामा शनिबार सुनवल १२ भुमहिमा नेतृत्व विकास सम्वन्धी तालिम सम्पन्न भएको छ । नेपाल जेसिज वर्ष २०१८ का राष्ट्रिय प्रशिक्षक केदार

खुद्रा किराना व्यावसायीलाई कर प्रशिक्षण

बुटवल । खद्रा किराना व्यवावसायी संघ रुपन्देहीले कर प्रशिक्षण प्रदान गरेको छ । रुपन्देहीको तिलोत्तामा ,सिहारी ,सुद्धोधन तथा बुटवलमा रहेका व्यवसायीहरुलाई एक दिने कर प्रशिक्षण सनिबार बुटवलमा संचालन गरिएको हो

डा. केसी पक्राउ

काठमाडौं । आमरण अनसन बस्नका निमित्त जुम्ला जिल्ला पुगेका पुगेका डा. गोविन्द केसी पक्राउ परेका छन् । निषेधित क्षेत्र तोडेर अनसन बस्न खोजेको भन्दै भन्दै प्रहरीले डा. केसीलाई पक्राउ गरेको

भारतीय नायिकाले गरिन काठमाडौंका सडकको बेईजत !

बलिउड अभिनेत्री जुही चावला अहिले काठमाण्डुको भ्रमणमा छन् । केही दिन अघि चुपचाप भारतबाट काठमाण्डु आएकी जुहीको भ्रमण सकिनै लागेको छ । काठमाण्डुको सडकहरुको बिजोकलाई सामाजिक सञ्जाल मार्फत गज्जबको झापड