समाचार Archives - Page 2565 of 3424 - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

सुशीला कार्कीलाई लोकमानको १० करोड !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयेगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सर्वोच्च अदालतमा आफूहरुविरुद्धको मुद्दा जिताइदिन तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई १० करोड गोडधुवा दिन खोजेको खुलासा भएको छ । आजको

३३ किलो सुनकाण्डः ठूला नेता तानिएपछी नाटकीय रुपमा प्रतिवेदन गायब

काठमाडौं । सुन तस्करीको छानविन गर्न बनेको छानविन समितिले ३३ किलो सुनकाण्डबारे तयार पारेको प्रतिवेदन अहिले गुमनाम पारिएको छ । समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै प्रतिवेदन बुझाएको थियो ।

चलचित्र ‘रोजी’को गीतको ‘फूल हैन’ माथि म्युजिकल्ली बनाउनेलाई १ लाख रुपैयाँ

प्रदीप खड्काको अभिनय रहेको चलचित्र ‘रोजी’ले प्रचार प्रसारको नयाँ शैली अपनाउदै म्युजिकल्ली कन्टेस्ट आह्वान गरेको छ। फिल्म ‘रोजी’ले हिट गीत ‘फूल हैन’माथि म्युजिकल्ली प्रतिस्पर्धा आयोजना गरेको हो। भिडियो साझेदारी साइट

राजसंस्था सहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक:थापा

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । राप्रपा गण्डकी प्रदेश कार्यालयको आज पोखरामा शुभारम्भ गर्दै उनले आम नागरिक हिन्दूराज्य

सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश नं. ७ को पहिलो महाधिवेशन टीकापुरमा सुरु

लिला जङ्ग शाही / टीकापुर । सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश नं. ७ को पहिलो महाधिवेशन शुक्रबारदेखि टीकापुरमा सुरु भएको छ । ‘वनको दीगो व्यवस्थापनका लागि सामुदायिक अधिकार, उद्यमशीलता र

नेपाल कम्युनिष्ट पार्टी निकटसहित १४ मजदूर संगठनहरुद्वारा नयाँ आन्दोनलका कार्यक्रम घोषणा

काठमाडौँ– सरकारले घोषणा गरेको न्यूनतम पारिश्रमले आफूहरुको श्रमको अपमान गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी निकटसहित १४ मजदूर संगठनहरुले नयाँ आन्दोनलका कार्यक्रम घोषणा गरेका छन् । संयुक्त ट्रेड युनियन संघर्ष समितिले

मेस्सी, रोनाल्डो र सलाह वर्ष खेलाडीमा

लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो र मोहमद सलाह युइएफए वर्ष खेलाडीको सर्ट लिस्टमा समावेश भएका छन्। युरोपियन फुटबलकै सर्वोच्च संस्था युइएफएले बिहीबार निकालेको ३ खेलाडीको सूचीमा मेसी, रोनाल्डो र सलाह दाबेदारका

प्रचण्डको भारत र चिन भ्रमणको मिति तय: किन गर्दैछन भ्रमण ?

काठमाडौंः नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारत तथा चीन भ्रमणको मिति तय भएको छ। उनको भ्रमणको तालिका सार्वजनिक नगरिएको भए पनि आन्तरिक रुपमा भ्रमणको मिति टुंगो लागेको छ। प्रचण्डले भदौ २२

इन्काउन्टर र प्रकाण्ड प्रकरणमा बादलको नयाँ खुलासा !

चितवन– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भक्तपुरमा दुई अपहरणकारीहरु प्रहरी इन्काउन्टरमै मारिएको बताएका छन्। ‘फेक इन्काउन्टर’ भनेर गरिएको हल्ला गलत भएको उनले बताए। भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले वास्तविक मुठभेडमै अपहरणकारीहरु

अपाङ्ग विद्यार्थी र क्यान्सर पिडितको सयोगार्थ दिल्लीमा सांस्कृतिक महोत्सव

हिमाल पोस्ट /नयाँ दिल्ली  भारतको राजधानी नयाँ दिल्लीमा विभिन्न समयमा विभिन्न संघ सस्थाद्वारा कुनै न कुनै कार्यक्रम आयोजना भईरहदा आगामी अगस्ट १५ तारिखका दिन नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको

नेपालको राजनीति अफ्ठ्यारो मोडमा: अब के हुन्छ ?

काठमाण्डौ । मुलुकमा कम्युनिष्ट पार्टीको नेतृत्वमा दुई तिहाइ बहुमतको सरकार छ । संसदीय ब्यवस्थामा प्रमुख विपक्षी दललाई पनि सरकारले सँगै लिएर हिँडने प्रचलन छ । तर सत्तापक्ष र प्रमुख विपक्षी

अब ६ किसिमका पासपोर्ट

काठमाडौं – सरकारले अब ६ प्रकारको पासपोर्ट जारी गर्ने भएको छ । आजको कान्तिपुरको पृष्ठ ३ मा यो समाचार छापिएको छ । हाल सरकारले कूटनीतिक(रातो), विशेष(निलो), साधारण(हरियो) र यात्रा अनुमति पत्र(ट्राभल