समाचार Archives - Page 2557 of 3424 - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

भीडन्तमा करिब ३०० को मृत्यु

काबुल, अफगानिस्तान । अफगानिस्तानको गजनी शहरबाट तालिवान विद्रोहीलाई धपाउने क्रममा तीन दिनदेखि भइरहेका युद्धमा परी करिब ३०० जनाको मृत्यु भएको अफगानिस्तानी रक्षा मन्त्रीले सोमबार बताएका छन् । तालिवानी समूहले गजनीस्थित

बन्दको अवज्ञा गरेको भन्दै स्कुल बसमा आगजनी

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नेपाल बन्दले जनजीवन प्रभावित भएको छ । पार्टीका कार्यकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै मकवानपुरमा स्कुल बसमा आगजनी गरेका छन् । आज

गुल्मीमा विप्लवको मसाल जुलुस: सयौं कार्यकर्ता सडकमा !

गुल्मी/ सोमबार राति गुल्मीको सदरमुकाम तम्घासमा विप्लवका कार्यकर्ताहरुले मसाल जुलुस निकालेको बताइएको छ । प्रहरीले भने कुनै एक्सन लिएको छैन । विप्लवका कार्यकर्ताहरुले जिल्लाका धुर्कोट गाउँपालिका, जैसीथोक गाउँपालिका, सत्यवती गाउँपालिका लगायतमा

नेपाल बन्द : देशभर कहाँ के भयो ?

काठमाडौँः आफ्ना प्रवक्ता पक्राउ परेको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार गरेको नेपाल बन्दको प्रभाव राजधानी बाहेकका ठाउँहरुमा देखिएको छ । निजी तथा सरकारी विद्यालय बन्द भएको

सरकारी अस्पताल ‘मसानघाट’ जस्तो, निजीको तारिफ !

काठमाडौं –सरकारी अस्पताललाई मसानघाटजस्तो बनाएर सरकारका प्रधानमन्त्री र मन्त्रीहरू विदेश उपचारमा जाने गरेको भन्दै नेमकिपा सांसद प्रेम सुवालले सदनमा विरोध जनाएका छन् । सोमवार प्रतिनिधिसभा बैठकमा उपभोक्ता संरक्षण विधेयकमाथि विरोधको

नेविसंघ भारतको आयोजनामा ‘नीति बहस’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

नयाँ दिल्ली/हिमाल पोस्ट  नेविसंघ भारतको आयोजनामा ‘नीति बहस’शीर्षकमा रचनात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेविसंघ भारतका अधक्ष्य अम्बिका प्रसाद जोशीको सभापतित्वमा भएको उक्त कार्यक्रममा  नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य

प्रसाईँको विएण्डसीलाई सम्बन्धन दिन प्रधानमन्त्रीकै चलखेल, मन्त्रीको धम्कि

काठमाडौं । दुर्गा प्रसाईँले सञ्चालन गरेको झापास्थित विएण्डसी अस्पताललाई मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धन दिन फेरि चलखेल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली स्वयं त्यसका लागि अघि सरेका

ओली सरकारको झुटको खेति: पुराना सरकारले गरेका काम आफैले गरेको भन्दै प्रचार !

काठमाडौं–  सरकारले सोमबार प्रकाशित गरेको पाँच महिने उपलब्धिमा विगतका सरकारले गरेका कामलाई पनि आफ्नै उपलब्धि ठानेको छ। सरकारद्वारा सार्वजनिक गरिएको ७४ पृष्ठको उपलब्धिमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई वर्तमान सरकारको उपलब्धिका

ओली सरकारमा मन्त्री फेरबदल हुने: को-को हुन् त ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मन्त्रिपरिषदका केही सदस्यलाई हटाउने तयारी गरेको चर्चा चलेको धेरै भयो । ओली सरकारको ६ महिने अवधि सन्तोषजनक नभएको टिप्पणी सत्तारुढ नेकपाभित्रै चलिरहेका बेला प्रधानमन्त्रीले मन्त्री

टेलिकमबाट कामिनी ‘आउट’, यस्तो छ ओलीको तयारी ?

सरकारले नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा दिगम्बर झालाई नियुक्त गर्ने तयारी गरेको छ । उनलाई पुननियुक्ति गर्ने प्रस्ताव सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा केही पहिले नै पेश गरिसकेको छ ।

संघीयता असफल पार्न सरकार नै लागेको सांसदको आरोप !

काठमाडौं- सांसद हृदेश त्रिपाठीले स्थानीय तहले जथाभावी लगाएको करमाथि पुर्नविचार गर्न माग गरेको छन्। प्रतिनिधिसभाको विशेष समयमा सांसद त्रिपाठीले स्थानीय तहले जथाभावी कर लगाउँदा नागरिक आतंकित भएकाले यसबारे सरकारले तत्काल

एकदिवसीय वरियतामा सन्दीप, सोमपाल र ज्ञानेन्द्र

काठमाडौँ– नेपालका तीन खेलाडी पहिलो पटक एकदिवसीय क्रिकेटको वरियतामा समावेश भएका छन् । लेग स्पिनर सन्दीप लामिछाने, सोमपाल कामी र ज्ञानेन्द्र मल्ल पहिलो पटक एकदिवसीय वरियतामा समावेश भएका हुन् ।