समाचार Archives - Page 245 of 3423 - Himal Post Himal Post
  • १५ चैत्र २०८१, शनिबार
  •      Sat Mar 29 2025
Logo

प्रहरीले भेट्टायो सन्दीप र बालिका होटलमा प्रवेश गरेको

काठमाडौ- नेपाली किक्रेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा बलात्कारको उजुरी परेपछि प्रहरीले जाहेरीकर्ताको किशोरीको स्वास्थ्य परीक्षण र होटलको मुचुल्का उठाएको छ। घटना भएको भनिएको १६ दिनपछि परेको उजुरी उपर जिल्ला

निर्वाचनको मुखैमा १२ जिल्लाका सीडीओ फेरिए- काठमाडौंमा घनश्याम उपाध्याय

काठमाडौँ- निर्वाचनको मुखैमा सरकारले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ । काठमाडौं र ललितपुरसहित १२ जिल्लाका सिडियोहरूको सरुवा गरिएको बताइएको छ। गृह मन्त्रालयले उपत्यकालगायत महत्त्वपूर्ण जिल्लाका सीडीओहरूको

सन्दीप लामिछानेको कप्तान पद धरापमा, निलम्बन गर्ने क्यानको तयारी

काठमाडौं- एक नाबालिक युवतीलाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि सन्दीप लामिछानेको कप्तान पद धरापमा पर्ने भएको छ । प्रहरीमा जबरजस्ति करणीको जाहेरी परेसँगै नेपाली क्रिकेट कप्तान सन्दिप लामिछानेको भविष्य नै

करणी मुद्दामा सफाई पाएर पनि किन साढे २ वर्षको जेल बस्दैछन् पल शाह ?

नवलपुर- अभिनेता पल शाहलाई जिल्ला अदातल, नवलपुरले बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर उक्त मुद्दामा सफाई पाएपनि साढे २ वर्षको कैद सजाय र जरिवाना किन गरियो भन्ने आम चासोको

सन्दीप काण्डमा अनुसन्धान हुँदै, पक्राउ पुर्जी जारी गर्नेबारे के भन्छ प्रहरी ?

राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध एक नावालिकले जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरीमा किटानी जाहेरी दिएकी छन् । उनको जाहेरी दर्ता भैसकेको प्रहरील्व जनाएको छ । प्रहरी वृत्त गौशालामा मंगलवार साँझ

सन्दीप र बालिकाबीच लामो समयदेखि कुरा हुन्थ्यो, त्यो दिन के-के भयो ?

राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध एक नावालिकले जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरीमा किटानी जाहेरी दिएकी छन् । उनको जाहेरी दर्ता भैसकेको प्रहरील्व जनाएको छ । प्रहरी वृत्त गौशालामा मंगलवार साँझ

जन्मकैद फैसला, राष्ट्रपतिबाट आममाफी, त्यसपछि एमालेको उम्मेदवार उपहार

जनकपुरधाम- सर्वस्वसहित जन्मकैदको सजाय पाएका व्यक्तिलाई नेकपा एमालेले सिरहा क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस गरेको छ । प्रहरीको हत्या अभियोगमा अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका रामशंकर यादवलाई एमालेले उम्मेदवार

यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेटिएनन् – ४० जना मात्रै पुरस्कृत

काठमाडौं- आज १९ औँ निजामती सेवा दिवस मनाईंदैछ । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा सरकारले उत्कृष्ट निजामती

काठमाडौं बाहिर बिहानैदेखि भारी वर्षा, यस्तो हुनेछ आजको मौसम

प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आजकाे माैसम आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । प्रदेश १, बागमती र गण्डकी

वीरगञ्ज महानगरको ३५ दिने अल्टिमेटम

काठमाडौं- वीरगञ्ज महानगरपालिकाले नक्सा पास भए नभएको विवरण पेश गर्न ३५ दिने अल्टिमेटम जारी गरेको छ । महानगरले एक सूचना जारी गर्दै सडकको दायाँ-बायाँमा पर्ने घरहरुको नक्सा ३५ दिनभित्र महानगरमा

कप्तान सन्दीप लामिछानेविरुद्ध नाबालिग बलात्कारको उजुरी

अभिनेता पल शाहको मुद्दामा फैसला भएकै दिन अर्का सेलिब्रेटी खेलाडि सन्दीप लामिछाने पनि बलात्कार मुद्दामा मुछिएका छन् । राष्ट्रिय क्रिकेट टोलीका कप्तान समेत रहेका सन्दिप लामिछानेविरुद्ध नाबालिगलाई बलात्कार गरेको उजुरी

सिट बाँडफाँटमा नयाँ सहमति- के भयो आजको बैठकमा ?

काठमाडौँ – पाँच दलीय सत्तागठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश बुधबारसम्म टुङ्ग्याउने भएको छ । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा