समाचार Archives - Page 241 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

नागरिकता विधेयकमा एउटा संशोधन गरे एमालेले समर्थन गर्छ:

विराटनगर– नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकका सन्तानले वंंशजका आधारमा नागरिकता पाउनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उनले सरकारले अहिले ल्याइएको नागरिकता विधेयकमा जन्मसिद्धका

गठबन्धन ‘अपराधीहरू’को झुण्ड हो- ईश्वर पोखरेल

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनसँग कुनै कुनै सिद्धान्त, विचार, दृष्टिकोण, कार्यक्रम र गन्तव्य नभएको भन्दै यसलाई एमाले विरोधी ‘अपराधीहरू’को षडयन्त्रपूर्ण डफ्फा भएको आरोप लगाएका छन्। शनिबार

महानगरको एउटा ‘एक्सन’ले सुन्दर र खुल्ला बन्यो पशुपति क्षेत्र

काठमाडौँ महानगरपालिकाले शुक्रबार बिहानदेखि पशुपतिनाथ क्षेत्रका अवैध संरचना हटाउन सुरु गरेपछि अहिले यहाँ सुन्दर र खुल्ला देखिएको छ। जथाभाबी रुपमा बनाइएका अबैध संरचना र बाटोभरी राखिएका पसल हटाइएपछि अहिले पशुपतिनाथ

प्रेस युनियनको बैठकमा गएपछि जागिर चैट !

नेपाल प्रेस युनियनको केन्द्रीय समिति बैठकमा सहभागी हुन गएकै कारण केन्द्रीय समिति सदस्य समेत रहेकी एक पत्रकार जागिरबाट निकालिएकी छन्। टिभी टुडे टेलिभिजनमा कार्यरत रहेकी प्रेस युनियनकी केन्द्रीय सदस्य शीतल

भनेजति सिट नपाए गठबन्धन छोड्ने उपेन्द्र यादवको घोषणा

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पाँच दलले उचित सम्मानका साथ सीट नदिएमा गठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन्। जनकपुरमा शनिबार राष्ट्रिय पिछडावर्ग महासंघ (ओबीसी) को राष्ट्रिय सम्मेलनलाई सम्बोधन

डोजर आतङ्क बन्द हुनुपर्छ: मन्त्री यादव

वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका नाममा हुने डोजर आतङ्क बन्द हुनुपर्ने बताएका छन्। पछिल्लो समय विकासका नाममा जाथाभावी डोजर प्रयोग गरी जङ्गल विनास गर्नुका साथै ठाउँ–ठाउँमा पहिरा जाने र

सर्लाहीमा पत्रकारको आतंक- डिआइजीको बडीगार्ड भन्दै हप्ता असुली, मेयरले गर्छन संरक्षण

सर्लाहीका दुई पत्रकारले स्थानीय व्यापारीलाई पैसा माग्दै आतंक मच्चाएको पाइएको छ । पेशाले पत्रकारीता गर्ने उनीहरूले आफूलाई शसस्त्र प्रहरीको डिआइजीको बडीगार्ड बताउँदै असुली धन्दा गरिरहेको खुलेको छ । ‘डिआइजीको बडीगार्ड

प्रतिनिधिसभा चुनाव: अर्घाखाँचीमा अधिवक्ता तेजेन्द्र पाण्डेय स्वतन्त्र उम्मेदवार

अर्घाखाँची- देशव्यापी निर्वाचनको माहोल तातिरहेको छ । पुराना राजनीतिक दल र पुरानै नेताहरूबाट वाक्क भएर युवाहरूले राजनीतिमा रुची बढाईरहेकाले यसपटक चुनावको फरक माहोल बन्दै गएको छ । युवा र शिक्षित

माओवादीलाई संघमा ६५ सिटको प्रस्ताव

काठमाडौं- निर्वाचनको मिति नजिकिँदै जाँदा नेकपा एमालेले रणनीति अनुसार सत्ता गठबन्धनलाई विफल पार्ने अर्को प्रयासमा लागेको खुलेको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँटलाई लिएर किचलो भैरहेको बेला एमालेले माओवादी लगायतका

के प्रचण्ड गुल्मीबाट लड्दैछन् चुनाव ?

गुल्मी- गुल्मीको क्षेत्र नम्बर १ बाट पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको छ। अध्यक्ष प्रचण्ड आए सजिलै निर्वाचन जिताउन सकिने बताउँदै पार्टीका

‘जस्टिस फर सन्दीप’ भन्दै सन्दीपको समर्थनमा प्रदर्शन

नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने केहि दिनमा नेपाल फर्किंदैछन् । उनले आफू सिपिएलबाट बिदा लिएर तत्कान नेपाल फर्किने जनाएका छन् । उनीविरुद्ध नाबालिग युवतीले जबर्जस्ती

कांग्रेसका युवाहरूले छुट्टै भेला डाकेर टिकटको लागि दबाब दिँदै

पोखरा । कांग्रेसबाट प्रदेश तथा प्रतिनिधिसभा उमेदवारका लागि सिफारिस भएका युवाहरूले नेतृत्वलाई दबाब दिन पोखरामा युथ टेबल गर्ने भएका छन् । युवालाई टिकट दिन दबाब दिने उद्देश्यले आयोजना गरिने कार्यक्रममा