विभिन्न स्थानमा बिहानैबाट वर्षा- यस्तो हुनेछ आजको मौसम
काठमाडौं- काठमाडौंलगायत देशका विभिन्न भागमा आज बिहानैबाट वर्षा भइरहेको छ । काठमाडौंका केही स्थानमा बिहानैबाट पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य












