रुपन्देही २ का निर्वाचन अधिकृत भागे, गठबन्धनले उठायो
काठमाडौं- रुपन्देही २ का निर्वाचत अधिकृतमाथि सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरुले गम्भीर आरोप लगाउँदै निर्णय सच्याउन र तालिका परिवर्तन गर्न माग गरेका छन् । कांग्रेसका प्रशुराम ढकाल, माओवादीक गोविन्द












