समाचार Archives - Page 208 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

विजय गच्छदार प्रभु शाहसहित ९ जनाको उम्मेदवारी खारेज

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार बनेका ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता अनिल आचार्यले विजयकुमार गच्छदार, गोविन्दराज जोशी, विक्रम पाण्डे,

मलाई हराउन नसक्ने देखेपछि ओलीले टिकट खोसे- भीम रावल

नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलाई हराउने योजना सफल नहुने देखेपछी टिकट खोसेको बताएका छन् । राजधानीमा पत्रकार सम्मेलन गरेर रावलले आफ्नो धारणा सार्वजनिक गर्दै

निर्वाचन आयोगले भन्यो- कुनै पनि माध्यमबाट मत सर्वेक्षण नगर्नु

काठमाडौँ- निर्वाचन आयोगले आगामी संसदीय निर्वचनका लागि मत सर्वेक्षण गर्न रोक लगाएको छ । आयोगले निर्वाचन आचारसंहिताविपरीत कुनै पनि माध्यमबाट उमेदवार तथा राजनीतिक दलबारे मत सर्वेक्षण नगर्न निर्देशन दिएको छ

गगन थापालाई समर्थन गर्दै प्रधानले पनि फिर्ता लिए उम्मेदवारी

काठमाडौं- नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता विनोदबाबु प्रधानले उम्मेदवारी फिर्ता लिएका छन् । मंगलबार निर्वाचन आयोगले तोकेको समयमा निर्वाचन

के घोषणा गर्दैछन् भीम रावल ?

काठमाडौं : नेकपा एमाले नेता भीम रावलले पत्रकार सम्मेलन गर्दैछन्। निर्वाचनमा टिकट नपाएको र आफ्नो पछिल्लो राजनीतिक यात्राका बारेमा उठेका जिज्ञासा सम्बोधन गर्न रावलले आज दिउँसो १ बजे कार्की व्याङ्केट

सन्दीप लामिछानेलाई जिल्ला अदालत लगिँदै

क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिँदै छ। नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं

कस्तो रहला आगामी तीन दिनको मौसम ?

काठमाडौं- अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल

प्रतिनिधिसभामा दुई हजार ४१२ र प्रदेशसभामा तीन हजार २२४ जना उम्मेदवार

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा दर्ता भएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ। निर्वाचनका लागि दर्ता भएकामध्ये बुधबार प्रतिनिधिसभातर्फ ११९ र प्रदेशसभातर्फ २५७ उम्मेदवारी फिर्ता लिएपछि आयोगले उम्मेदवारको अन्तिम

निर्वाचन अधिकृत विष्णु पौडेलका खास व्यक्ति भएको खुलासा, यस्तो रहेछ मिसन

रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतनिधिसभा सदस्यको लागि उम्मेदवारी मध्यरातमा खारेज गरेपछि निर्वाचन आयोग र त्यहाँका अधिकृत विवादमा तानिएको छ । २८ वर्षीय डा. कमल भुसाल (निकोलस) र सत्ता गठबन्धनका

ओलीले मागे गृहमन्त्री खाँणको राजीनामा

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेका छन् । गैरआवासीय नेपाली संघ २० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिवाद

एमाले नेता प्रभु साहलाई सत्तारुढ गठबन्धनको समर्थन

जनता समाजवादी पार्टीसँगको तालमेललाई लिएर असन्तुष्टि जनाउँदै नेकपा एमाले छाडेर स्वतन्त्र उठेका प्रभु साहलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ। बुधबार बिहान बसेको गठबन्धनको बैठकले साहलाई समर्थन गर्ने निर्णय गरेको हो।

निर्वाचन आयोगले सोध्यो प्रचण्डलाई स्पष्टीकरण

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्पष्टीकरण सोधेको छ । गोरखा- २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिन प्रचण्ड बाजागाजासहित पुगेका थिए । सोही प्रकरणमा आयोगले प्रचण्डलाई स्पष्टीकरण सोधेको