राजु गुरुङको रिटमाथिको सुनुवाइ स्थगित
उम्मेदवारी खारेज विरुद्ध सर्वोच्च अदालत पुगेका नेकपा (एकीकृत समाजवादी)का नेता राजु गुरुङको रिटमाथिको सुनुवाइ स्थगित भएको छ। एकीकृत समाजवादीका नेता गुरुङले प्रतिनिधि सभा सदस्यका लागि रुपन्देही २ बाट उम्मेदवारी दिएका