समाचार Archives - Page 201 of 3422 - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

हामी पवित्र हौँ, ओलीको गठबन्धन अपवित्र हो- माधव

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले नेतृत्व गरेको गठबन्धन अपवित्र भएको टिप्पणी गरेका छन् । सत्ता गठबन्धनले ललितपुरमा मंगलबार गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले

नेपाली चेली बेलायतको काउन्सिलर पदमा मनोनीत

लन्डन- बेलायतको एक प्रतिष्ठित काउन्सिलमा नेपाली चेली काउन्सिलर पदमा मनोनीत भएकी छन् । लन्डनदेखि एक सय किलोमिटरको दूरीमा रहेको साउथ वेस्टन विनचेस्टर काउन्सिलमा ग्रीस्मा जोशी लोहनी काउन्सिलर पदमा मनोनीत भएकी

देउवा भन्छन्- कुरा धेरै नगर्नुस, हँसिया, कलम, रुख जे भेटिन्छ त्यसैमा भोट हाल्नुस्

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसीले हँसिया हथौडामा भोट हाल्न हिच्किचाउन नपर्ने बताएका छन्। सत्ता गठबन्धनले ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले आफूले

उदयशमशेरले भने- केपी ओलीलाई धन्यवाद छ

नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले केपी ओलीले आफ्नै साथिहरुलाई ठेल्दै ठेल्दै गएपछि आफूहरु गठबन्धनमा उभिने वातावरण मिलेको भन्दै धन्यवाद दिएका छन्। सत्ता गठबन्धनले ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै

गोरुगाडावाला अझै सच्चिएका छैनन्, यो सामान्य चुनाव होइन- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको गठबन्धन ऐतिहासिक सन्दर्भमा बनेको दाबी गरेका छन्। ललितपुरमा आयोजित सत्ता गठबन्धनको प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्। उनले राजावादी

ओलीले भने- देउवासँग लाइभ डिबेटमा आउन तयार छु

काठमाडौं- एमाले अध्यक्ष केपी ओलीले एजेन्डामा आधारित बहसका लागि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग लाइभ डिबेटमा आउन तयार रहेको बताएका छन् । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर

काठमाडौंका पाँच निर्वाचन क्षेत्रका उम्मेदवारलाई तनाव

काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रचार–प्रसारमा सबैभन्दा कम खर्च काठमाडौं जिल्लाको १० वटा निर्वाचन क्षेत्रका उम्मेदारले गर्नुपर्नेछ । निर्वाचन आयोगले उक्त प्रचार–प्रसार सम्बन्धि खर्च निर्धारण गरेको

केदारनाथ धाममा एउटा हेलिकप्टर दुर्घटना

काठमाडौं- भारतको उत्तराखण्डस्थित केदारनाथ धाममा एउटा हेलिकप्टर दुर्घटना भएको छ। केदारनाथभन्दा दुई किलोमिटर टाढा गरुडचट्टी भन्ने स्थानमा हेलिकप्टर दुर्घटना भएको हो। निजी कम्पनीको रहेको हेलिकप्टरमा एक चालकसहित ६ जना दर्शनार्थी

कमल थापामाथि थप संकट- असन्तुष्ट नेताहरू प्रचण्ड निवासमा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापासँग असन्तुष्ट पदाधिकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । मंगलबार बिहान खुमलटार पुगेका राप्रपा नेपालका पाँच पदाधिकारीले प्रचण्डसँग छलफल

पुकार बमलाई निर्वाचन आयोगले भन्यो- तपाईंलाई कारबाही किन नगर्ने ?

काठमाडौँ — निर्वाचन आयोगले काठमाडौं क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुकार बमलाई आचारसंहिता उल्लंघनको आरोपमा स्पष्टीकरण मागेको छ । उम्मेदवार बमले नयाँबानेश्वर क्षेत्रमा चुनाव

जापानी प्रधानमन्त्रीले दिए चर्चमाथि छानबिन गर्न आदेश, आबेको हत्याले लियो नयाँ मोड

टाेक्याे- जापानी प्रधानमन्त्रीले फुमिओ किसिदाले युनिफिकेसन चर्चमाथि छानबिन गर्न आदेश दिएका छन् । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यापछि एउटा धार्मिक समूहप्रति अनुसन्धानको ध्यान आकर्षण भएको हो । घरेलु बन्दुकबाट गोली

कांग्रेसले बागी उम्मेदवारका लागि ल्यायो नयाँ “स्किम”

काठमाडौँ- नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट विद्रोही उम्मेदवार बनेकालाई आगामी कात्तिक ४ गतेसम्म आफ्नो उम्मेदवारी निष्क्रिय गर्न पाउने व्यवस्था गरेको