मधेश विकासको लागि अझै संघर्षको आवश्यकता छ- उपेन्द्र
राजविराज- जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश विद्रोह लगायतका आन्दोलनहरुको उपलब्धी संस्थागत गर्न अझैं संघर्षको आवश्यकतामा रहेको बताएका छन् ।शुक्रबार राजविराज नगरपालिका वडा नम्बर २ को राजदेवी टोलमा आयोजित