सीता दाहाल फेरि अस्पताल भर्ना, स्वास्थ्य अवस्था गम्भीर
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । केही दिनअघिमात्र अस्पतालबाट डिस्चार्ज भएकी दाहालको स्वास्थ्य अवस्था पुनः जटिल बनेपछि अस्पताल












