समाचार Archives - Page 1671 of 3422 - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

ललितपुरमा आगलागी

काठमाडौं : ललितपुरमा आगलागी भएको छ । ललितपुरको सानेपास्थित एउटा कवाडी राख्ने स्थानमा आगलागी भएको हो। शनिबार राति करिब ८ बजेतिर आगलागी भएको बताइएको छ । ललितपुर प्रहरीका अनुसार गाडी

घोडाघोडी नगर स्तरिय खेलकुद प्रतियोगिता सम्पन्न,पाँचजना सम्मानित

सुखड,कैलाली । घोडाघोडी नगरपालिकामा भएको अन्तर विद्यालय स्तरिय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका हरेक बर्ष झै यस

बाल विकास शिक्षकको बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

लम्की,कैलाली । बाल विकास शिक्षकहरुको पेशागत सुनिश्चितताका लागि आज (शनिबार) कैलाली जिल्लाको लम्कीचुहामा बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । नेपाल बाल विकास शिक्षक समिति कैलालीको आयोजनामा भएको कार्यक्रमका बोल्ने

विप्लव समूहले रुकुममा वडाध्यक्षलाई दले कालोमोसो

रुकुम- सरकारबाट प्रतिबन्दित दल विप्लव नेकपाले ले रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका एक वडाध्यक्षलाई कालोमोसो दलेका छन्। चौरजहारी नगरपालिका–३ का अध्यक्ष लालबहादुर बुढाथोकीलाई नेत्र विक्रम चन्द ‘विप्लव’ समूहले कालोमोसो दलेका हुन्।

बुटवलमा शृंखलाबद्ध बम विस्फोट

बुटवल – बुटवलमा शृंखलाबद्ध बम विस्फोट भएको छ । सिद्देश्वरी स्कुलको प्रांगणमा गएराति शृंखलाबद्ध बम विस्फोट भएको हो । टेलिकम सेवा प्रदायक एनसेलले मेला आयोजना गरेको सिद्देश्वरी स्कुलको प्रांगणमा गएराति

राष्ट्रपति र प्रधानमन्त्रीको ताल देखेर कमल थापालाई लाज लागेपछि…

काठमाडौं- भारतीय राजदूत मन्जीभसिंह पुरीको बिदाइमा देखिएको दृश्यले सबैको ध्यान तान्यो । धेरैले यसलाई व्यंग्य पनि गरे । सामाजिक सञ्जालमा चर्को बिरोध पनि भयो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष

कोरियामा नेपालीको बिजोग: सयौँको मृत्यु, ४८ आत्महत्या

काठमाडौं- दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली अन्तर्गत आएका पाल्पाका कुशबहादुर थापाले दुई साताअघि आत्महत्या गरे। दिनभर कम्पनीमा काम गरेका उनी बेलुकी ओभरटाइम नगरी सबैभन्दा पहिले कोठा फर्किएका थिए। उनीसँगै काम

कालीमाटीको जग्गा पनि कौडीको भाउमा यतिलाई

काठमाडौं- राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ट्रस्टका कार्यकारी सचिव गजेन्द्र ठाकुरले कालीमाटीको जग्गा थामसेर्कुलाई भाडामा दिइएको बताए । ‘नेपाल ट्रस्टको कार्यालयले टेन्डर निकालेको थियो, प्रतिस्पर्धा हुँदा थामसेर्कुले नै ट्रस्टलाई बढी लाभ

मोदीलाई ममता बेनर्जीको चेतावनी: मलाई कानुन नपढाउ

काठमाडौं- भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बेनर्जीले कुनै पनि हालतमा आफूले बंगालमा ‘डिटेन्सन क्याम्प’ (हिरासत शिविर) बनाउन नदिने चेतावनी दिएकी छन्। पूर्वोत्तर भारतको असम राज्यमा भारतीय जनता पार्टी (भाजपा)

अब इन्टरनेट नचले पैसा फिर्ता

काठमाडौं- मर्मतका लागि फोन गरेर बारम्बार बोलाउँदा पनि नआइदिने अनि अति कम गुणस्तरको इन्टरनेट प्रयोग गर्नुपर्ने बाध्यताबाट हैरान इन्टरनेट प्रयोगकर्ताका लागि यो समाचारको शीर्षक पत्यार नलाग्न सक्छ। इन्टरनेटको बिल समयमै

इस्लामिक स्टेटद्वारा ११ इसाईको घाँटी रेटेर हत्या

काठमाडौं- जिहादी समूह इस्लामिक स्टेट (आईएस)ले नाइजिरियामा ११ जना इसाई धर्मावलम्बीको हत्या गरेको छ। आईएसको समाचार संस्था ‘अमाक’ले एउटा भिडियो सार्वजनिक गर्दै हत्याको दृश्य देखाएको हो। बीबीसीका अनुसार आईएसले त्यसलाई

कालो कोट, कालो नियत: पैसा ठगीदेखी मिर्गौला तस्करीसम्म गर्छन अधिवक्ता

काठमाडौं- न्यायका लागि बहस पैरवी गर्ने कानुन व्यवसायी नै पेसागत आचारसंहिता उल्लंघन गर्ने मात्र होइन, मिर्गौला तस्करीजस्ता गम्भीर अपराधमा समेत मुछिन थालेका छन्। पछिल्लो एक वर्षमा १० अधिवक्ताविरुद्ध भ्रष्टाचार तथा