समाचार Archives - Page 147 of 3422 - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

कांग्रेसले खाता खोल्यो, मुस्ताङका योगेश बने पहिलो सांसद

काठमाडौं- हिमालपारिको जिल्ला मुस्ताङबाट चुनावी नतिजा आफ्नो पक्षमा पार्दै नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार योगेश गौचन ३ हजार ९९२ मतका साथ विजयी भएका

सीके राउतले ६ सय मत ल्याउँदा उपेन्द्र यादव साठी पनि काटाएनन्

राजविराज- सप्तरी-२ मा जसपा अध्यक्ष उपेन्द्र यादव मतगणनाको सुरुवाती नतिजामा धेरै पछाडि परेका छन् । उनलाई जनमत पार्टीका डा.सीके राउतले धेरै मतान्तरले पछाडि छाडेका छन् । अहिलेसम्म ९०० मतगणना हुँदा

काठमाडौं ६ मा पनि घण्टीकै कमाल

काठमाडौं क्षेत्र नं ६ मा मत गणना सुरु भएको छ। साेमबार बिहान १० बजेदेखि मतगणना भइरहेको हो। निर्वाचन अधिकृतले दिएको जनाकारी अनुसार अहिले दुई स्थानबाट मतगणना सुरु गरिएको छ। बिहान

काठमाडौं १ मा एमाले चौथो स्थानमा

काठमाडौँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह अग्रस्थानमा छन्। उनले ८१६ मत प्राप्त गरेका छन्। राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ७३५ मत र नेकपा एमालेका उम्मेदवार किरण पौडेलले

प्रकाशमान लिए अग्रता, पुकार बमलाई झिनो मत

काठमाडौँ- काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको छ । ११ बजेसम्म प्राप्त मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता लिइरहेका छन् भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले पछ्याइरहेका

ललितपुर ३ मा तोसिमा कार्की तेस्रोमा पुग्दा पम्फा भुसाल एकाएक अगाडि

ललितपुर क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवारले अग्रता कायमै बनाएका छन् । एमालेका उम्मेदवार अमृत खड्काले ७८४ मत पाएका छन् । यस्तै माओवादी केन्द्रकी पम्फा भुसालले ६९४ मत पाउँदा

नवराज सिलवालले झन् बढाए अग्रता, कांग्रेसका उम्मेदवारको बिजोग

ललितपुर । ललितपुर १ मा नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले अग्रता बढाएका छन् । एमालेका सिलवालले १ हजार २९३ मत ल्याउँदा कांग्रेसका उदयशमशेर राणा ७०५ मत ल्याएर पछ्याउँदै छन् ।

काठमाडौं–७ मा एमालेले उल्टायो परिणाम, पछाडि पार्यो घण्टी

काठमाडौं । नेकपा एमालेले काठमाडौं–७ को अग्रता उल्ट्याएको छ । एमालेका श्याम घिमिरेले ३७५ मत पाएर अग्रता लिएका हुन् । घिमिरेलाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ३०४ मत ल्याएर पछ्याइरहेका

उपेन्द्र यादव तेस्रो स्थानमा

सप्तरीको निर्वाचन क्षेत्र नं २ मा जनतम पार्टीका उम्मेदवार सीके राउतले अग्रता लिएका छन्। १०० मत गणना हुँदा राउतले अग्रता लिएका हुन्। राउतलेले  ५१, जनता समाजवादी पार्टीका उपेन्द्र यादवले २१

बाँके ३ मा पनि एमालेकै अग्रता, घन्टी तेस्रोमा

बाँके ३ मा नेकपा एमालेले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका किस्मत कक्षपतिले ६०० मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका किशोरसिंह राठोरले ४०० मत पाएका

ललितपुरमा पम्फा भुसालको बिजोग

काठमाडौं । ललितपुरको क्षेत्र नम्बर ३ को प्रारम्भिक मतगणनामा एमालेका अमृत खड्काले झिनो अग्रता बनाएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले कडा टक्कर दिएकी छन् । अहिलेसम्मको

झापा २ मा सत्ता गठबन्धन भन्दा एमाले दोब्बर मतले अगाडी

झापा २ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ । ८०० मत गणना हुँदा एमालेका देवराज घिमिरेले ६३० मतका साथ अग्रता कायमै राखेका छन् । उनलाई पछ्याइरहेका माओवादी केन्द्रका हरि