भक्तपुर १ मा नेमकिपाका प्रेम सुवाल तेस्रो स्थानमा - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

भक्तपुर १ मा नेमकिपाका प्रेम सुवाल तेस्रो स्थानमा



काठमाडौं । भक्तपुर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अग्रता लिएको छ ।

राप्रपा भरतबहादुर खड्काले ३५९ मत ल्याएर सुरुवाती अग्रता लिएका हुन् ।

एमालेका नवराज गेलालले ३५६ मत ल्याएर राप्रपाका खड्कालाई पछ्याइरहेका छन् ।

यस्तै, नेमकिपा प्रेम सुवालले २९२ र सत्ता गठबन्धनको तर्फबाट माओवादीका सुनिल गोठेले २०२ मत ल्याएका छन्