काठमाडौं–१० मा राजन केसीको फराकिलो अग्रता , एमाले तेस्रो - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

काठमाडौं–१० मा राजन केसीको फराकिलो अग्रता , एमाले तेस्रो



काठमाडौं– काठमाडौं–१० मा नेपाली कांग्रेसका राजन केसीले अग्रता लिएका छन्।

सुरुवाती परिणाम अनुसार उनले १ हजार ८० मत ल्याएका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले पच्छ्याइरहेका छन्।

विष्टले ६९५ मत ल्याएका छन्। यस्तै एमालेका हिमेश केसीले ६७२ मत ल्याउँदा माओवादीकी अन्जना विसंङ्खेले ५९५ मत प्राप्त गरेकी छन्।