तोसिमा कार्कीले पम्फालाई फेरी पछाडी पारिन् - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

तोसिमा कार्कीले पम्फालाई फेरी पछाडी पारिन्



काठमाडौं : ललितपुर क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अग्रता लिएको छ।

एमालेका अमृत खड्काले ९३६ मत पाएका छन्। दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. तोसिमा कार्कीले ८७५ मत पाएकी छन्।

यस्तै नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल तेस्रो स्थानमा पुगेकी छन्। उनले ७७५ मत पाएकी छन्।