समाचार Archives - Page 120 of 3424 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

समानुपातिकको मतगणनामा कछुवाको गती

काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फको मतगणना सकेर नतिजा आइसक्दा पनि निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीले समानुपातिकको मतगणनामा ढिलाइ गरिरहेका छन् । आयोगका अनुसार प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम आइसकेको पाँचथर, सप्तरी, सिरहा, सर्लाही, महोत्तरी,

मेयर बालेन साहलाई सुरक्षा ‘थ्रेट’

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहलाई सुकुम्बासी बस्तीका एक स्थानीयले ज्यान मार्ने धम्की दिएका छन् । सोमबार सुकुम्बासी बस्तीका अवैध संरचना हटाउन पुगेको महानगर प्रहरीसहितको टोलीमाथि स्थानीयले आक्रमण गरेका

के रामकुमारी झाँक्री एमालेमा जान लागेकी हुन् ?

काठमाडौं- नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले एउटा तस्वीर सार्वजनिक गरिन् । तस्वीरमा उनले लेखिन् यो तस्वीरमा सन्देश छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र एमालेका नेता खिमलाल भट्टराई

चीनमा विशाल प्रदर्शन- राष्ट्रपति सी जिनपिङको राजीनामा माग

चीनमा कोभिड नियन्त्रणका लागि लागू कडा प्रतिबन्ध लम्ब्याएको भन्दै राष्ट्रपति सी जिनपिङको राजीनामा माग गरिएको छ। कोभिड प्रतिबन्धविरुद्ध विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले राष्ट्रपति सीको राजीनामा माग गरेका हुन्। उनीहरुले ‘राष्ट्रपति

नैतिकता नभएका मन्त्रीहरू, चुनाव हार्दापनि छाडेनन् कुर्सी

काठमाडौँ- सरकारमा रहेका ६ मन्त्री प्रतिनिधिसभामा पराजित भएका छन् तर राजीनामा दिएका छैनन् । आफ्नै निर्वाचन क्षेत्रमा अस्वीकृत भएपछि राजीनामा दिनु आधारभूत नैतिकताको विषय भए पनि उनीहरूले बेवास्ता गरेका छन्

ठूला नेता हारेपछि माओवादीमा तनाव- नेताहरूले दिन थाले भटाभट राजीनामा

ठूला नेताले चुनाव हारेपछि माओवादीमा तनाव उत्पन्न भएको छ । माओवादी केन्द्रका नेताहरूले राजिनामा दिन थालेका छन् । यस्तैमा ललितपुर जिल्लाका संयोजक र सचिवले राजीनामा दिएका छन् । ललितपुरका प्रतिनिधिसभा

कर्णाली प्रदेशमा उदाएका नयाँ अनुहार

सुर्खेत । कर्णाली प्रदेशसभातर्फको २४ ‘सिट’मा छ जना मात्रै पुराना अनुहार दोहोरिएका छन् । कर्णालीमा स्वतन्त्रको लहर नदेखिए पनि नयाँ अनुहारलाई निर्वाचित गरेर नयाँ सन्देश दिइएको छ । यसरी दोहोरिनेमा

माओवादीका अधिकांश पदाधिकारीलाई जनताले रुचाएनन्

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का २१ मध्ये अधिकांश पदाधिकारी पराजित भएका छन् । मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट उम्मेदवार बनेका १० मध्ये ४ जना पदाधिकारी मात्रैले संसदीय यात्रा

सुनसरी १ मा एमाले–जसपा गठबन्धनको क्लिनस्वीप

एमाले र जसपाको तालमेलले सुनसरी १ क्लिनस्वीप गरेको छ । प्रतिनिधिसभा निर्वाचनमा जसपा नेता विजयी हुँदा प्रदेशका दुवै सिट एमालेले जितेकाे छ । अघिल्लो पटकको निर्वाचनमा कांग्रेसलाई साथ लिएर चुनावमा

एकीकृत समाजवादी राष्ट्रिय दल नबन्ने पक्का

प्रतिनिधिसभा समानुपातिकतर्फ जारी मत गणनामा जनता समाजवादी पार्टी (जसपा) ले पनि ‘थ्रेसहोल्ड’ कटाउन लागेको छ। उसले अहिलेसम्म ३ लाख १९ हजार ४ सय १९ मत प्राप्त गरेको छ। निर्वाचन आयोगका

जसले २१ हजार मत ल्याउँदा जितेनन्, १७ हजारमै सांसद चुनिए

०७४ को प्रतिनिधिसभा निर्वाचनमा सुनसरी १ बाट अशोककुमार राईले २२ हजार १ सय २३ मत ल्याएका थिए । यो मत उनका तत्कालीन प्रतिद्वन्द्वी जयकुमार राईको भन्दा झन्डै आधा कम हो

साम्पाङले भने- जनताले चुन्न जानेनन् भन्दिन

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई हर्क साम्पाङले नवनिर्वाचित सांसदलाई धरानको विकासमा पहल गर्न सुझाव दिएका छन्। सोमबार बिहान सुनसरी–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित जनता समाजवादीका अशोक राई र