काठमाडौंका निजी विद्यालयमाथि बालेन शाहको लगाम
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आफैँ परीक्षा सञ्चालन गरी कक्षा ११ मा छात्रवृत्ति उपलब्ध गराउने भएको छ। महानगरका मेयर बालेन्द्र साहले आइतबार फेसबुकमा स्टाटस लेख्दै यसका लागि तयारी भइरहेको जानकारी गराएका हुन्।












