समाचार Archives - Page 112 of 3424 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

४० हजार गणना गर्दा धनराज खुम्चिए, पद्माको भोट

काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ मा ४० हजार मत गणना गरिसक्दा नेकपा एमालेकी सचिव पद्मा अर्यालको मत बढेको छ । कांग्रेस उपसभापति धनराज गुरुङको अग्रता घटेको छ । एमालेले

आन्दोलन गरी सार्वजनिक सम्पत्तिमा क्षेती पुगे क्षतिपूर्ति भराइने

काठमाडौं महानगरपालिकाभित्र रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिमा नोक्सान पु-याए सम्बन्धित पक्षबाटै त्यसबापतको क्षतिपूर्ति भराइने भएको छ। काठमाडौंमा विभिन्न समयमा भइरहने विरोध प्रदर्शन, आन्दोलनलाई लक्षित गर्दै महानगरले आज सार्वजनिक सूचना

सबै पार्टीमा युवाहरु नेतृत्वमा आएमात्र देशका समस्या समाधान हुन्छन्- चन्द्र भण्डारी

गुल्मी । नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारीले वर्तमान पार्टीका नेतृत्वहरुबाट अहिले देखिएका चुनौतीको समाधान हुन नसक्ने बताएका छन् । शुक्रबार गुल्मी सदरमुकाम तम्घासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गुल्मी क्षेत्र

रवि लामिछानेको नागरिकतामाथि प्रहरीले थाल्यो छानबिन

काठमाडौं- चितवनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतामाथि छानबिन सुरू भएको छ। जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेपछि प्रहरी परिसर काठमाडौंले अनुसन्धान सुरू गरेको हो। परिसरका एसएसपी

भूमि आयोगको चेतावनी- सुकुम्बासीलाई हटाउन पाईन्न

देशका कुनै पनि स्थानमा रहेका भूमिहीन सुकुम्बासीलाई तत्काल नहटाउन राष्ट्रिय भूमि आयोगले स्थानीय तथा संघीय सरकारलाई सचेत गराएको छ। आयोगले शुक्रबार सूचना प्रकाशित गरी भूमिहीन सुकुम्बासीको लगत संकलन, प्रमाणीकरण लगायतका

विदेशी फर्म वा कम्पनीलाई चीनमा लगानी गर्न खुला

एजेन्सी- चीनले विदेशी फर्म वा कम्पनीले चीनमा लगानी गर्न चाहेमा यसको स्वागत गरिने चीनले जनाएको छ । चीनका प्रधानमन्त्री ली खछ्याङले बिहीबार बेइजिङमा युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिशेलसँग भेटवार्ता गर्दै

डेढ दर्जन सेल अश्रुग्याँस प्रहार, ११ जना पक्राउ- धनगढी थप तनावग्रस्त

धनगढी । निषेधाज्ञा तोड्दै विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि धनगढी तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन डेढ दर्जन सेल अश्रुग्याँस प्रहार प्रहार गरेको छ । निषेधाज्ञा लागू गरिएको घटनास्थल आसपासको क्षेत्रमा

झलनाथमाथि लगाएको आरोप पुष्टि गर्न एमालेलाई चुनौती

काठमाडौं- नेकपा एकीकृत समाजवादीले पार्टीका सममानीत नेता झलनाथ खनालमाथि लगाइएको आरोप पुष्टि गर्न एमालेलाई चुनौती दिएको छ । पार्टीले शुक्रबार विज्ञप्ति जारी गर्दै इलाम क्षेत्र नम्बर १ बाट वाम लोकतान्त्रिक

एकाएक पद्माले घटाइन मतान्तर

काठमाडौं । स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले फराकिलो अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गुरुङले १३ हजार २४० मत पाएका छन् । उनलाई पछ्याइरहेकी नेकपा एमालेकी

कांग्रेस-माओवादी आलोपालो सरकारको नेतृत्व लिने सहमति

दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) की नेतृ रेखा शर्माले सरकारको नेतृत्व आलोपालो गर्ने निर्णय भएको बताएकी छन्। उनले तर पहिला कसले नेतृत्व

एकीकृत समाजवादी राष्ट्रिय दल बन्न सकेन

मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा हालसम्म गनिएको समानुपातिक मत अनुसार सात दलभन्दा बढी राजनीतिक पार्टी राष्ट्रिय दल बन्ने सम्भावना सकिएको छ। प्रतिनिधिसभा समानुपातिकतर्फका मत गणना अन्तिम चरणमा पुग्दा ७ दल

धनराज गुरुङलाई झन् फराकिलो अग्रता

स्याङ्जा २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका गुरुङले १४ हजार ३०६ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेकी एमाले