धनराज गुरुङलाई झन् फराकिलो अग्रता - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

धनराज गुरुङलाई झन् फराकिलो अग्रता



स्याङ्जा २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता फराकिलो बनाएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका गुरुङले १४ हजार ३०६ मतका साथ अग्रता लिएका छन् ।

उनलाई पछ्याइरहेकी एमाले सचिव पद्‌मा अर्यालले १२ हजार १३५ मत पाएकी छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५ हजार ९३३ मत पाएका छन् ।