
आन्दोलन गरी सार्वजनिक सम्पत्तिमा क्षेती पुगे क्षतिपूर्ति भराइने
काठमाडौं महानगरपालिकाभित्र रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिमा नोक्सान पु-याए सम्बन्धित पक्षबाटै त्यसबापतको क्षतिपूर्ति भराइने भएको छ। काठमाडौंमा विभिन्न समयमा भइरहने विरोध प्रदर्शन, आन्दोलनलाई लक्षित गर्दै महानगरले आज सार्वजनिक सूचना