
सुजाता भन्छिन: प्रचण्डको मानसिक सन्तुलन ठिक छैन
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल बेला–बेलामा आफ्नै अभिव्यक्तिको पासोमा पर्ने गर्छन् । बिहीबार ‘जनयुद्ध दिवस’ मनाउनेक्रममा दाहालले युद्धकालमा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले विद्रोही माओवादीलाई ठूल्ठूला आक्रमण