प्रमुख समाचार Archives - Page 57 of 880 - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

चितवनमा महाधिवेशन होइन, ‘बा’को पाउमा तेल दल्ने कम्पिटिशन

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले चितवनमा चलिरहेको नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनलाई ‘ ओलीको पाउमा तेल दल्ने प्रतिस्पर्धा’ को संज्ञा दिएका छन्। कांग्रेसको काठमाडौं जिल्ला सभापति पदमा कृष्ण

आफ्नै गृहजिल्लामा पत्तासाफ भए अर्जुननरसिंह केसी

काठमाडौं । नुवाकोट कांग्रेसमा हैकम जमाउँदै आएका कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीको गृहजिल्ला नुवाकोटमै बेहाल भएको छ । पार्टीको केन्द्रीय राजनीतिमै प्रभाव राख्ने केसी आफ्नै जिल्लामा नराम्रोसँग पछारिएका छन् ।

एमालेको बन्दसत्रमा लफडा

काठमाडौँ- नेकपा एमालेको जारी १०औं महाधिवेशनको बन्द सत्रमा नेतृत्व चयनको सम्पूर्ण अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिइएपछि तनावको अवस्था बनेको छ । महासचिव विष्णु पौडेलको प्रस्तावलाई हलका प्रतिनिधिहरूले ताली बजाएर

रावललाई ओलीको प्रश्न: तपाइँ एक्लै उम्मेदवारी दिएर एक्लै जित्ने हो ?

चितवन – नेकपा एमालेका नेता भीम रावलले जारी १० औं राष्ट्रिय महाधिवेशनमा पार्टीको अध्यक्ष पदमा उमेद्वारी दिएरै छोड्ने घोषणा गरेका छन् । चितवनमा शनिबार जारी महाधिवेशनको बन्द सत्रमा बोल्दै रावलले

ओलीलाई धुलो चटाउने माधव नेपालको घोषणा

ललितपुर – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनमा धुलो चटाउने घोषणा गरेका छन् । पार्टीको गोदावरी नगर कमिटी घोषणा तथा शपथ ग्रहण

बन्दसत्रमै ओलीमाथि कड्किए भीम रावल

चितवन- नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमै पार्टीका उपाध्यक्ष भीम रावल कड्किएका छन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावलले लोकतान्त्रिक अभ्यास र स्वस्थ प्रतिस्पर्धा गर्ने जबजको सिद्धान्त अनुशरण नगर्ने हो

उम्मेदवार चयन गर्ने अधिकार ओलीलाई मात्र

चितवन- नेकपा (एमाले)ले महाधिवेशनमा उम्मेदवार चयन गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । चितवनमा जारी १०औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारको नामावली प्रस्ताव

चर्को दवावमा परेपछि नयाँ रणनीतिमा ओली : चुनाव हुन नदिने

काठमाडौं- आफ्नै समूहका नेताहरूको कारण चर्को दवावमा परेका एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव हुन नदिने भएका छन् । आफ्नो समूह बाहेक उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले उम्मेदवारी

कोइरालाले राष्ट्रियता र स्वाभिमानमा हमला गरे: केपी ओली

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले २००८ सालमा उत्तरी सीमानामा भारतलाई सैनिक पोस्ट राख्न दिएसँगै नेपालको राष्ट्रिय स्वाधीनतामा हमला भएको जिकिर गरेका छन्। चितवनमा

ओलीले भाषण गर्दागर्दै कार्यक्रम छोडेर हिँडे विदेशी पाहुना

चितवन। नेकपा एमालेको १० औँ महाधिवेशनमा सहभागी हुन आएका विदेशी पाहुना कार्यक्रम छोडेर हिँडेका छन्। नेकपा अध्यक्ष केपी शर्मा ओलीको सम्बोधनकै बीच पाहुनाहरू बाहिरिएमेर्तिपका थिए । एक त सहमतिको प्रयासका

म कति बाँच्छु थाहा छैन, सर्वसम्मत अध्यक्ष मलाई बनाईदिनुहोस्: केपी ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दसौँ महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिसहितका नेताहरुलाई फकाउने कोसिस गरेका छन्। पार्टीको दशौँ महाधिवेशन अन्तर्गत बन्द सत्रको उद्घाटन समारोहलाई शनिबार सौराहामा सम्बोधन गर्दै

मुख्यमन्त्री राईले भने: मैले गायिका रचना रिमाललाई लभ गर्छु

काठमाडौं- प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले गायिका रचना रिमाललाई वान साइड लभ गरेको बताएर आफू नेपाली गीतसंगीतलाई माया गर्ने व्यक्ति रहेको जानकारी दिएका छन् । झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा