![](https://himalpost.com/wp-content/uploads/2021/02/ramkumarai-jahkari.jpg)
झाँक्रीको जिम्मा लिन नेताहरूले मानेनन्: प्रहरीमाथि चर्को दवाव
काठमाडौँ- नेकपा नेतृ रामकुमारी झाक्रीलाई सहमति गराएर पुन:उपस्थित हुने सर्तमा छाड्ने तयारी प्रहरीले गरेपनि प्रहरीमाथि भने दवाव सृजना भएको छ । अभिव्यक्ति स्वतन्त्रता हनन भएको र सरकार निरंकुश बहदै गएको