प्रमुख समाचार Archives - Page 27 of 880 - Himal Post Himal Post
  • ९ पुष २०८१, मंगलवार
  •      Tue Dec 24 2024
Logo

लिपुलेकमा मोदीले बाटो खन्दै, देउवा सरकार ‘कानमा तेल

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकको बारेमा फेरि धावा बोलेका छन् । तर नेपाल सरकार भने कानमा तेल हालेर बसेको छ । मोदीले लिपुलेक क्षेत्रमा सडक निर्माण कार्यलाई जारी राखेको

नारायणहिटीपछि हायात होटल र सगरमाथा बेसक्याम्पमाथि आलेको ‘एक्सन’

काठमाडौं – बतास समूहलाई नारायणहिटी सङ्ग्रहालयबाट तह लगाएका पर्यटनमन्त्री प्रेम आलेले सरकारी जग्गा हडप्ने र गडबडी गरिएका स्थानमा हात हाल्ने तयारी गरेका छन् । ऐतिहासिक स्थलमा रेष्टुरेन्ट बनाउन रोक्ने निर्णय

आफ्नै पालामा भएको निर्मला काण्डमा ओलीले उठाए देउवा सरकारमाथि प्रश्न

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले बलात्कारपछि हत्या भएकी कन्चनपुरकी निर्मला पन्तको विषयमा सरकारलाई प्रश्न गरेका छन् । उनले निर्मलाको विषयमा सरकार मौन बस्नु आश्चर्यको कुरा भएको बताउँदै सरकार

बालुवाटार जग्गा प्रकरणमा गच्छदारलाई जोगाउन रचियो यस्तो प्रपन्च

काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसहितका राजनीतिक दलका नेताहरुलाई जोगाउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको प्रतिवेदन बुझाएको छ । ललिता निवास सरकारी जग्गा हिनामिनासम्बन्धी

कोरोना तेस्रो लहरको संकेत, ह्वात्तै संक्रमित बढेपछि लकडाउनको तयारी

काठमाडौं– केही दिनयता विश्वभर नै कोरोना संक्रमणको डर एकाएक बढेको छ । छिमेकी मुलुक भारतमा दैनिक करिव एक लाख संक्रमित भेटिन थालेका छन् । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनसँगै संक्रमित

प्रधानमन्त्री देउवाले राष्ट्रपतिसँग भने: ओलीजीलाई फकाईदिनुस्

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा बिहीबार बेलुकी शितलनिवास पुगेका थिए । भेटमा देउवाले खासगरी संसद अवरुद्ध गरिरहेको दल

प्रधानमन्त्री देउवा ओलीलाई भेट्न आफै बालकोट जाँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संघीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि क्रियाशील हुने भएका छन् । लामो समयसम्म सदनमा देखिएको प्रमुख विपक्षी दल एमालेको अवरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री देउवा

भर्खरै महाधिवेशन सकेको नेकपा माओवादी केन्द्रमा कोरोनाको आतंक

काठमाडौं- भर्खरै महाधिवेशन सकेको नेकपा माओवादी केन्द्रमा कोरोनाले आतंक मचचाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यरत ५ जनासहित ६ जनामा कोरोना पुष्टि भएको छ भने माओवादीकै तीन नेतालाई पनि कोरोना

धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले गरे मन्त्री आलेको प्रशंसा

काठमाडौं- नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट सञ्चालन गर्न दिने पूर्ववर्ती सरकारको निर्णय कार्यान्वयनमा रोक लगाएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पर्यटनमन्त्री प्रेम आलेको प्रशंसा गरेका छन् । बुधबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री देउवाले ‘राम्रो

मलाई कोरोना किन नलागेको भन्दै ओलीले माने आश्चर्य

काठमाडौं- एमाले अध्यक्ष केपी ओलीले आफूलाई कोरोना संक्रमण किन भएन भन्दै आश्चर्य मानेका छन् । उनले आफूमा इम्युन सिस्टम निकै कमजोर भएको बेला पनि हजारौँको भीडमा जाँदा पनि कोरोना नलागेको

देउवालाई ओलीको संदेश: दुई सर्त पुरा गरे संसद खोल्छौँ, एमसीसी पारित गर्छौँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पास गर्नको लागि प्रधानमन्त्री शेरबहादुर देउवासंग दुई सर्त राखेको खुलेको छ । ओलीले आफू अमेरिकी सहयोग परियोजना एमसिसीसँग भएको सम्झौता कार्यान्वयनमा सकारात्मक

यदुलाल खरेल राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा नियुक्त

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुख अनुसन्धान निर्देशकमा यदुलाल खरेललाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिष्द कार्यालयले नै आफू मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागको प्रमुख अनुसन्धान अधिकृतमा