पत्रपत्रिका Archives - Page 39 of 352 - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

गाडीका भोका वनमन्त्री : श्रीमतीलाई छुट्टै गाडी, सचिवालयमा

काठमाडौं। वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आधा दर्जनभन्दा बढी गाडी प्रयोग गरिरहेका छन् । उनले मन्त्रालय, विभाग र प्रकृति संरक्षण कोषका गाडी प्रयोग गरिरहेका हुन् । यीबाहेक उनको सचिवालयले मन्त्रालय र विभागका

रानी–जमरा सिँचाइ : नहरको पानी पुनः कर्णालीमा, मन्त्री पुनको दावी गलत

टिकापुर । रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाले मुख्य इन्टेकबाट छोडिएको पानी नहर हुँदै पुनः कर्णाली नदीमै फालेको छ। चिसापानीस्थित कर्णाली नदीमा निर्माण गरिएको मुख्य इन्टेकका तीन ढोकाबाट नहरमा पानी ल्याए पनि उक्त

तिर्न नसकिने कर र गुड्न नसकिने सडक

काठमाडौं।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना जारी गरेर शत प्रतिशत सवारी प्रयोग शुल्क वृद्धि गरे पनि सडकको दुरवस्था फेरिएको छैन । सर्वसाधारणको ढाड सेक्ने गरी सरकारले उपभोग शुल्क

ज्यानकै जोखिम मोलेर शिक्षा, नदी वारपार गर्न डुंगामै चार घण्टा

टीकापुर । कैलालीको काँडा नदीको पश्चिमतर्फ बन्जरिया जंगलसँगै जोडिएको एउटा ठूलो बस्ती छ। जोशीपुर गाउँपालिका–३ मा पर्ने सो बस्तीमा रहेको शिविरमा लगभग पाँच सय घरधुरीमा मुक्त कमैया बस्छन्। सोही वडामा

बुढीगंगा नगरपालिकामा कृषकलाई पेन्सन

बाजुरा । बुढीगंगा नगरपालिकाको तेस्रो नगरसभाले आगामी आर्थिक वर्षको बजेटमा ‘कृषकलाई पेन्सन’ दिने कार्यक्रम ल्याएको छ । पेन्सन बापत कृषकले मासिक १ हजार पाउने छन् । कार्यक्रम कार्यान्वयनका लागि ५ लाख विनियोजन

सांसदका स्वकीयहरूको न नियुक्ति न योग्यता : तलब बराबर

काठमाडौं, २ साउन । कानुन बनाउने विधायकहरूले नै नियुक्त गरेका स्वकीय सचिवहरूले न नियुक्ति पत्र पाएका छन् र सेवासम्बन्धी कार्य विवरण (टीओआर) नै । प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सांसदले राज्य कोषबाट तलब–सुविधा

सुकुम्बासी बस्तीमा ‘गुन्डाराज’ कायमै, प्रहरी–प्रशासन मौन

हरैया (कैलाली) । भाडाका बाउन्सर’ लगाएर हरैयास्थित सुकुमबासी बस्तीमा घर भत्काउने, कुटपिट गर्ने र आगजनी गर्ने कार्य ६ दिनसम्म जारी रहेको छ। अविरल झरीमा सुकुमबासीको बिचल्ली बनाउने गरी गुन्डागर्दी शैलीमा

सुदूरपश्चिम प्रदेश सरकार : एक बर्षमा २९ करोडको गाडी खरिद

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले एक बर्षमा २९ करोड बढीका गाडीहरु खरिद गरेको छ। जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास बजेट खर्च गर्न नसकेका प्रदेशले मन्त्री र कर्मचारीको सेवाका लागि भने

अर्बौं रुपैयाँ पर्ने सरकारी जग्गा आफ्नो स्वामित्वमा ल्याएर बिक्री

काठमाडौं । एक महन्तले गुठी संस्थानअन्तर्गत विभिन्न मठ मन्दिरका अर्बौं रुपैयाँ पर्ने जग्गा आफ्नो स्वामित्वमा ल्याएर बेचेको तथ्य फेला परेको छ । महोत्तरी महिटानी गाविस स्थायी घर भएका लक्ष्मीनारायण मठ

रौतहटमा बाढीको वितण्डा : पशुसँगै सुत्छन् बाढीपीडित

रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिकाको सरस्वती मावि भलोहिया पुग्नुभयो भने तपाईंले विद्यार्थी देख्नुहुन्न । अहिले त्यहाँका कोठाचोटामा गाईबस्तु बाँधिएका छन् । बालबालिका पनि त्यतै कतै खेल्दै गरेका भेटिन्छन् । कुनै

विद्यार्थी कुटपिट र मृत्यु प्रकरण : ६ दिनसम्म पनि उठेन शव

धनगढी । शिक्षकको कुटाइले गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएका कञ्चनपुर भीमदत्त नगरपालिका–१७, मझगाउँस्थित महाकाली बाल विद्यालयका १५ वर्षीय छात्र माधव कलौनीको शव ६ दिनसम्म उठ्न सकेको छैन। गत

भोजपुर काण्ड : पहिला चिया पिए, पछि गोली हानाहान गरे

काठमाडौं – प्रत्यक्षदर्शीका अनुसार नीरकुमार दुई दिनयता चिया पसलमा आउने/जाने गरिरहेका थिए । बुधबार पनि बिहानै आएर अरू मान्छेसँग ‘हेलोहाई’ गरिरहेका थिए । करिब साढे ८ बजे सञ्जीव आइपुगे ।