पत्रपत्रिका Archives - Page 38 of 352 - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

पार्टीको सबै पावर आफै लिए विप्लवले

काठमाडौं । चन्द समूहले पार्टीमा शुद्धीकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको छ । केही दिनअघि बसेको स्थायी कमिटी बैठकले ५ सदस्यीय स्थायी कमिटी र ११ सदस्यीय

नेपाली जमिनमा भारतीयको खेती

टीकापुर । टीकापुर नगरपालिका–९ को मोहना नदी किनारको झण्डै तीन सय विगाहा नेपाली भूमिमा भारतीयले खेती गर्दै आइरहेका छन्। ३५ वर्ष अघिसम्म नेपालीले भोगचलन गर्दै आइरहेको नेपाली भूमि त्यस यता

स्कुल विभागमा अड्कियो नेकपा ,ओली -प्रचण्ड अलमलमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र पेचिलो बन्दै गएको कार्यविभाजनको जिम्मेवारी बाँडफाड गर्न अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहकार्यमा लाग्नुभएको छ । सचिवालयको बैठक स्थगित गरेर अध्यक्षद्धय कार्यविभाजनको

माया विकको बलात्कारपछि हत्या प्रकरण : मुद्दा दर्ता भएको एक वर्ष बित्दासमेत सुनुवाइ भएन

धनगढी । ०७५ असारमा कैलाली गौरीगंगा नगरपालिका–११ की माया विकको सामूहिक बलात्कारपछि हत्या भयो । यस्ता जघन्य अपराधका मुद्दालाई निरन्तर सुनुवाइमा राखेर छिटो टुंग्याउनुपर्ने कानुनी व्यवस्था छ । तर, कैलाली जिल्ला अदालतमा

भारतीय राष्ट्रपतिको भ्रमण गराउन दिल्लीमा बैठक

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय विदेशमन्त्री एस जयशंकरसँग् भेटवार्ता गरेका छन् । भटेमा नेपाल र भारतबीचको द्विपक्षीय मुद्दा, उच्चस्तरीय भ्रमण र आपसी चासोका विषयमा छलफल भएको छ ।

प्रचण्डले अमेरिकाको बिरोध गर्दै क्युवालाई दिए साथ्

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकी प्रतिबन्धविरुद्ध क्युवाली जनताको संघर्षमा ऐक्यवद्धता व्यक्त गरेका छन् । कम्युनिष्ट मुलुक क्युवामा लामो समयदेखि अमेरिकाले विभिन्न किसिमका

आफ्नै विज्ञहरूले प्रधानमन्त्री ओलीलाई लाज

काठमाडौं- प्रधानन्त्री केपी ओलीको ट्विटर ह्यान्डलबाट बिहीबार बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोन्सनलाई बधाई दिने क्रममा एकैपटक दुईवटा गल्ती भएका छन् । प्रधानमन्त्रीको ट्विटर ह्यान्डलमा मेन्सन गरिएको ट्विटर अकाउन्ट बेलायती प्रधानमन्त्री

निर्मला हत्या प्रकरणको एक बर्ष : अझै पत्ता लागेन हत्यारा

उल्टाखाम (कञ्चनपुर) । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ। तर अझै प्रहरी–प्रशासन हत्यारानजिक पुग्न सकेको छैन। निर्मलाको हत्यारा पत्ता नलाग्दा पीडा कम नभई झनै

नरेन्द्र मोदी नेपाल आउंदै : यस्तो छ तयारी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौ अन्तिम साता चारदिने नेपाल भ्रमणमा आउने भएका छन्। भ्रमणको पूर्वतयारीका लागि भारतीय सुरक्षाकर्मी र विदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन्। यो

अब सीप परीक्षण गरेर मात्र कोरिया जान पाइने

काठमाडौँ । नेपाली कामदारमा ‘डिप्रेसन’ र रोजगारदाता परिवर्तन गर्ने क्रम बढेपछि कोरियाली सरकारले सीप परीक्षण गरेर मात्रै नयाँ कामदार लिने भएको छ । स्नातक र स्नातकोत्तर उत्तीर्ण कामदार कोरिया गएपछि डिप्रेसनको

‘रअ’ प्रमुख भेट्न : नेताहरूले कूटनीतिक मर्यादाको धज्जी उडाएपछि

काठमाडौं – भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल काठमाडौँ आई केही उच्च नेतालाई भेटेर फर्किएका छन् । करिब एक महिनाअघि उनले ‘रअ’ को नेतृत्व पाएका थिए । यो

फेरी बजारमा प्लास्टिक चामलको आतङ्क

काठमाडौं – इटहरी-२० तरहराकी गीतामाया थापाले पकाएको भात थालमै बल जसरी उफ्रिएको छ। इटहरी-१०, खनारको दर्शन प्रिमियर मन्सुली चामल जय सरस्वती सेलर मिलले उत्पादन गरेको चामलको भात बल जसरी उफ्रिएपछि