पत्रपत्रिका Archives - Page 172 of 352 - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

‘प्रदेश २ मा पनि वामपन्थीकै सरकार’ : प्रचण्ड

कान्तिपुर : धनकुटा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २ नम्बर प्रदेशमा पनि वामपन्थीकै सरकार बन्ने दाबी गरेका छन् । सातै प्रदेशमा वामपन्थीको स्थिर सरकार बनिरहेको अवस्थामा २ नम्बर

युएस बांगला विमान दुर्घटनामा पाइलटसँगै एटीसीको पनि कमजोरी !

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २८ मा भएको यूएस–बंगला एयरलाईन्स जहाज दुर्घटनाको प्रारम्भिक अध्ययन प्रतिवेदनले पाइलटको मुख्य कमजोरी औँल्याएको छ । दुर्घटना जाँचबुझ आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र

खरेललाई राजीनामा नदिन खनालको आग्रह

नेपाल प्रहरी प्रमुखमा सर्बेन्द्र खनाल नियुक्त भएसँगै उनका प्रतिष्प्रर्धि डिआइजी रमेश खरेलले सेवाबाट अलग हुने घोषणा गरेका छन् । खरेलले प्रहरी सेवामा प्रवेश गर्दा खेरी नै प्रहरी नेतृत्व हाँक्ने सपना

किर्तेमा फसेका नेपालीको उद्धार..

कान्तिपुर : काठमाडौँ । कम्पनीको छलमा परेर फस्न पुगेका ७ नेपाली कामदारलाई कतार सरकारले विशेष निर्णय गरी नेपाल पठाएको छ । स्वीस इन्जिनियरिङ फर कन्स्ट्रक्टर कम्पनीले यात्रामा प्रतिबन्ध लगाई ७ नेपालीविरुद्ध

सशस्त्रमा शैलेन्द्र पनि अब्बल, को हुन् सर्वेन्द्र ?

सशस्त्रमा शैलेन्द्र पनि अब्बल ०४९ मा नेपाल प्रहरीको प्रहरी निरीक्षकमा भर्ना भएका अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेन्द्र खनाल २०५९ मा सशस्त्र प्रहरी बलमा प्रवेश गरेका थिए। तत्कालीन विद्रोही माओवादीको लडाकुसँग लड्न

भुपु गोर्खालाई २४ साता जेल सजाय

बेलायतको अदालतले लापारबाहीपुर्वक गाडी चलार्य एक वयोवृद्ध अपांग बेलायती सांसदको ज्यान लिएकामा भुतपुर्व गोर्खा सैनिकलाई दोषी ठहर्याएको छ । ओल्ड बेली अदालतले ८७ बर्षीय लर्ड टेलर अफ ब्ल्याकबर्नलाई ठक्कर दिएकामा

एमाले-माओवादी एकता प्रक्रियामा लाग्यो ‘ब्रेक’

काठमाडौं – एमाले-माओवादी एकता प्रक्रियामा फेरि ‘ब्रेक’ लागेको छ। एकीकृत पार्टीको चुनाव चिह्न र सांगठनिक रुपमा कुन पार्टीको कति प्रतिनिधित्व भन्ने विषयमा दुवै पार्टी आ-आफ्नो अडानमा टसमस नभएपछि संवाद प्रक्रिया नै

प्रेमीले नै पुर्याउँछन भारतीय वेश्यालयमा !

जीवनका सुख दुःख सँगै काट्न वाचा गरी पिरती लाएको प्रेमीले प्रेमिकालाई नरकको जिन्दगीतर्फ धकेल्छ भन्ने कसले पो सोच्छ र ? घुम्न जाने बहानामा प्रेमीले सीमा कटाउँदै भारतीय वेश्यालयमा बेभिएकी नेपाली

स्रोत खोज्न नसकेपछि बजेट सीमा घट्यो

काठमाडौं : सरकारले खर्च जोह गर्न नसक्ने भएपछि बजेटको सीमा घटाएको छ। आगामी आर्थिक वर्ष बजेटका स्रोत कटौती हुने तर खर्च बढ्ने भएपछि सरकारले बजेट घटाउन लागेको हो। राष्ट्रिय योजना आयोगले

निर्वाचनमा चरम भ्रष्टाचार

बिहीबार राष्ट्रपतिलाई बुझाउन तयार महालेखा परीक्षकको प्रतिवेदन प्राप्त भएको आजको नयाँ पत्रिकाले लेखेको छ, प्रतिवेदन भन्छ निर्वाचन आयोगमा चरम अनियमितता  छ । अनियमितताका केही उदाहरण महालेले असार मसान्तसम्मको लेखापरीक्षण गर्दा

मेलम्ची खानेपानीको लामो सुरुङ चार वर्षमा पूरा

‘पाइपभित्र विभिन्न फोहोर जमेका हुन सक्छन् । स्वास्थ्यमा असर गर्ने खालका कीटाणु पनि पाइपमा हुन सक्छन् । ट्रिटमेन्ट गर्न समय लाग्छ । त्यसबाहेक उपभोक्ताका घरघरमा जोडिएका प्रत्येक पाइपमा मिटर जडान

दुवै प्रहरीमा नयाँ नेतृत्व – यसरी भयो छनोट

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नयाँ नेतृत्व छनोट गरेको छ। बालुवाटारमा मंगलबार सा“झ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा सर्वेन्द्र खनाल र सशस्त्रमा शैलेन्द्र खनाललाई बढुवा गरेको